अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न नेफ्स्कूनको साधारण सभा लुम्विनिमा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३ औ बार्षिक साधारण सभा अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न लुम्विनिमा गर्ने भएको छ । यो वर्ष अन्तर्ठ...