सिम्रिक सहकारीद्धारा २७ जनालाई सम्मान २ जनालाई जनही ४८ हजार छात्रवृत्ति
ललितपुर । गोदावरी नगरपालिका वडा नं १० मा रहेको सिम्रिक बहुउद्देश्यीय सहकारी संस्थाले एसईई सम्मान २०७८ तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । असोज भएको कार्यक्रममा २०७८ मा एसईई ...