हाइलाइट

गतिविधि

बचत संघ भक्तपुरले तयार पार्यो दिवसका दिन प्लेकार्डमा राख्ने १७ वटा नारा

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन प्रभातफेरीमा सहभागी हुनेले प्लेकार्डमा लेख्ने नारा तय गरेको छ । संघले जिल्लाका विषयगत संघहरुको समन्वयमा ...

भक्तपुरले प्रभातफेरी र गोष्ठी गरी दुईदिन सहकारी दिवस मनाउने

भक्तपुर । भक्तपुर जिल्ला सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी र गोष्ठी गरी दुईदिन मनाउने भएको छ । संघले जिल्लाका विषयगत संघहरुको समन्वयमा दुई दिन सहकारी दिवस कार्यक्रम गर् ...

बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता तालिम   

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ । बजार प्रतिनिधिहरुलाई दिइने वित्तीय साक् ...

लोकदिप सहकारीको १० औं वार्षिकोत्सव सम्पन्न

बेनी । लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वार्षिकोत्सव कार्यक्रमको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । सहकारीले ...

बिश्वामित्र साकोसका नयाँ सदस्यलाई वित्तीय साक्षरता तालिम

म्याग्दी । बेनी बजारमा रहेको बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले नयाँ सदस्यलाई वित्तीय साक्षरता तालिम दिएको छ । संस्थाका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न तालिमको राष् ...

दीर्घकालिन वचतलाई ब्राण्डिङ गर्दै आदर्श सञ्चार सहकारी

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले सहकारीमा दीर्घकालिन वचतको ब्राण्डिङ गर्दै आएको छ । ग्लोवल मनि विक २०२३ अन्तरगत शनिवार संस्थाले आयोजना गरेको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम ...

सहकारी दिवसको अवसरमा जागरुकको खेलकुद कार्यक्रम

बिराटनगर । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरको जागरुक बचत तथा ऋण सहकारी संस्थाले खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले शनिबार बाल बचतकर्ताहरुलाई लक्षित गरि कार्यक्रमक ...

स्वर्णलक्ष्मी साकोसको स्थापना दिवसमा साताब्यापी कार्यक्रम

झापा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले साताब्यापी कार्यक्रम गरी १४औं स्थापना दिवस मनाएको छ । संस्थाले शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्र, मोरङको उर्लाबारीस्थित सेवा क ...

सहारा नेपाल साकोसले स्थापना दिवसमा हाफ म्याराथन प्रतियोगिता गर्ने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारीको २८औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले चैत २१ गते स्थापना दिवसको अवसरमा २१.९ किलोमिटर दुरीको खुला हाफ म्य ...

चन्द्रागिरि सहकारीका युवा सदस्यलाई रुपैया पैसाको ७ सुनौला नियमको जानकारी

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज शुक्रबार संस्थाका ३५ वर्ष भित्रका युवा सदस्यहरुmलाई फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ग्लोवल मनी वीक २०२३ को अ ...

वित्तीय साक्षरता प्रभावकारी बनाउन बागलुङका सहकारीकर्मीको सुझाव 

बागलुङ । बागलुङका सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला सहकारी संघ बागलुङले बिहीवार आयोजना गरेको एक ...

सहारा नेपाल साकोसबाट सदस्यको परिवारलाई एकलाख राहत

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहतबापत एक लाख रुपैयाँ प्रदान गरेको छ । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गंगाकुमारी खबासलाई राहत वापत एक लाख रुपैयाँ प्रदान गरेक ...

नवजागरण सहकारीको निक्षेप र लगानीमा वृद्धि

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको गत महिनाको बचतमा बृद्धि भएको विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रक ...

जनउत्थान साकोसद्धारा सदस्यलाई विमा बापत १५ लाख भुक्तानी

रुपन्देही । जनउथान बचत तथा ऋण सहकारी संस्थाले सदस्यको विमा बापत १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । सदस्य रामबहादुर गुप्ताको दुर्घटनामा परि निधन भएकोले सदस्यको परिवारलाई संस्थाले उक्त रकम ...

सामाजिक उद्यमी महिला सहकारीद्धारा सदस्यलाई वित्तीय साक्षरता

बागलुङ । काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्थाले सदस्यकोलागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ ...