हाइलाइट

लाभान्वित साकोसको शेयर पूँजी १ करोड माथि

लाभान्वित साकोसको शेयर पूँजी १ करोड माथि :: Sahakari Akhabar

विराटनगर । विराटनगरको १६ रानीमा सञ्चालित लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पूँजी १ करोड ३२ लाख १४ हजार ७ सय रुपैया रहेको छ । सहकारीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार सहकारीको बचत १६ करोड ३१ हजार ५६६ रुपैया ९८ पैसा रहेको छ भने ऋण लगानी १७ करोड १ लाख ९९ हजार १११ रुपेया १३ पैसा रहेको छ ।

सहकारीको जगेडा कोषमा ५३ लाख  ९३ हजार ६५० रुपैया ७९ पैसा रहेको छ भने अन्य विभिन्न कोषमा १ करोड ७५ लाख ४१ हजार ०४२ रुपैया ९४ पैसा रहेको छ ।  सहकारीको तरलता रकम ३ करोड १८ लाख ७१ हजार १२७ रुपैया ७३ पैसा अर्थात १९.९२ प्रतिशत रहेको छ । सहकारीको कुल सम्पति ६८ लाख २० हजार ३१२ रुपैया ९१ पैसा रहेको छ । सहकारीमा २ हजार ९२१  रुपैया शेयर सदस्य रहेका छन् । 



Leave a comment