किसान बहुउद्देश्यीय सहकारीको ३० औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कैललीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा साधारण सभाको आयोजना गरी गत शुक्रबार निर्णय प्रमाणिकर ...