संचालक र ब्यवस्थापन दुवैले आफ्नो भूमिका र सीमाको सम्मान गर्दामात्र संस्था दिगो हुन्छ
करिब दुई दशकअघि कर्मचारीबाट सहकारी यात्रा सुरु गरेका बर्दियाका गणेश थापा स्थानीय हाम्रो मध्यवर्ती साकोसका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी सहकारीलाई केवल रोजगारी मात्र नभई समाज परिवर ...