टप न्यूज

लुनिभा र सोसाइटल निक्षेप फिर्ता प्रकरण : पीडित नै गायब

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई निक्षेप फिर्ता गराउन पहल थालेपनि पीडित नै गायब भएका छन् । ...

सहकारीमा महिला : सदस्यता र  रोजगारीमा आकर्षण बढ्दै

सहकारी विभागले केही समयअघि सहकारी क्षेत्रको तथ्यांकबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले महिला रोजगारी बढेको देखाएपनि वास्तविक तथ्यांक भने बाहिर आउन सकेको छैन । काठमाडौं ।  आज १११ ...

मल्लाज सहकारीका सदस्यलाई सहकारी सचेतना        

पर्वत २३ फागुन । जलजला गाउँपालिका ३ मा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ३ दिने सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले स ...

सहकारीलाई प्रविधिमैत्री बनाइने

कैलाली । सहकारीलाई प्रविधिमैत्री बनाइने भएको छ । सहकारी क्षेत्रमा प्रविधिको प्रयोग कम भएको भन्दै सहकारीकै अभियान्ताहरु सहकारीमा प्रविधि भित्र्याउन लागिपरेका छन् ।  राष्ट्रिय सहकार ...

सहकारीमार्फत आर्थिक संमृद्धि : सांसद बस्नेत

काठमाडौं ।  सांसद महेश बस्नेतले सहकारीमार्फत आर्र्थिक संमृद्वि ल्याउन सकिने बताएका छन् । गाम्चा बचत तथा ऋण सहकारी संस्थाले नवनिर्मित बहुआयामिक भवनको उद्घाटन गर्दै सांसद बस्नेतले सहक ...

जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जामा नयाँ नेतृत्व

  स्याङ्जा  ।         जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाले रविन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको उपाध् ...

कोभिडले लक्ष्यमा पुग्न सकिएन 

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण धेरै क्षेत्र प्रभावित भएका छन् । कोभिडको प्रभाव सहकारी क्षेत्रमा पनि परेको छ ।  सामूहिक बचत तथा ऋण सहकारीले अर्धवार्ष ...

सहकारी बैंकको कर्जा जोखिम व्यवस्थापन तालिम 

कावासोती । राष्ट्रिय सहकारी बैंक कावासोती शाखाको आयोजनामा २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जो ...

सदस्यलाई सहकारी सचेतना 

बागलुङ । रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यका लागि सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष याम बहादुर का ...

सुयोग्य सहकारीको स्थापना दिवसमा निसहाय सेवासदनलाई सहयोग

काठमाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निसहाय सेवासदनाई सहयोग गरेको छ । संस्थाको १३औं स्थापना दिवसको अवसरमा फागुन २१ गते संस्थाले श ...

सहकारी विभागका २९औं रजिष्ट्रारका दुई वर्ष 

सहकारी विभागको स्थापनादेखि अहिलेसम्म २९ जनाले रजिष्ट्रारको रुपमा काम गरिसकेका छन् । कार्यावधी नखुलेका नारायण बिक्रम शाह र प्रद्युम्नलाल कर्ण पछि २०३३ साल असोज १० गतेबाट तीन नम्बरका नरे ...

कर्णाली साकोसद्धारा सदस्यलाई चार लाख उपचार खर्च 

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य परिवारलाई चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ । संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्यलाई राहत प्रदान गरेको हो । संस्थाको ल ...

चन्द्रागिरि साकोसका सञ्चाललाई चितवनमा तालिम

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समितिका पदाधिकारीलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । संस्थाले फागुन २० गते देखि नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिक ...

काठेखोला गाउँपालिकाको सहकारी प्रवद्र्धन तालिम सम्पन्न      

बागलुङ १९ फागुन । काठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ । पालिका भित्र रहेका सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चा ...

शुक्लागण्डकी नगरपालिकामा  सहकारीमा सुशासन गोष्ठी 

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धी एक दिने गोष्ठी मंगलवार सम्पन्न भएको छ । सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालि ...