टप न्यूज

एक दर्जन सहकारी नाराको उपलब्धि के ?

काठमाडौँ । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक वर्ष दिवसको नारा तय गरेर सहकारीलाई दिशानिर्देश गरे पनि नाराको मर्म अनुरूप सहकार ...

सहकारी बैङ्कको भवन निर्माण कार्यदल गठन 

ललितपुर । राष्ट्रिय सहकारी बैङ्कले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैङ्कको १७ औँ वार्षिक साधारण सभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय ग ...

सहकारीलाई डिजिटाइज गर्नु आवश्यक छ : गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको बताएका छन् । उनले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको भन्दै हब सहकारीले समय सापेक्ष ...

सहकारी दिवस किन मनाइछ ?

सहकारी अभियानले हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । यो वर्ष सहकारी ...

कार्य योजना बनाएर सहकारीमा प्रविधि भित्र्याइने

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घले सहकारी दिवसका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम तय गरेको छ । पछिल्लो समय कोभिडका कारण सहकारीमा प्रविधि विषय चर्चाको शिखरमा छ । प्रवि ...

सहकारी बैङ्कको घरेलु तथा साना उद्योग विकास उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय सहकारी बैङ्कले घरेलु तथा साना उद्योग विकास उपसमिति गठन गरेको छ । सहकारी मार्फत उद्योग व्यवसायको प्रवर्द्धनका लागि समन्वय तथा सहकार्य गर्न उक्त समिति गठन गरेको हो । ब ...

सहकारी बैङ्कले ६८ विद्यालयमा सहकारी युवा क्लब गठन गर्ने

ललितपुर । सहकारी बैङ्कले ६८ विद्यालयमा युवा क्लब गठन गर्ने भएको छ । विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी ...

हरियो रङको ३/६ को ब्यानर बनाउन जिल्ला सङ्घको निर्देशन

चीना थापा, विराटनगर । सहकारी दिवस मूल समारोह समितिले सबै सहकारी संस्थालाई हरियो पृष्ठभूमिको कपडा या फ्ल्याक्समा ३/६ को ब्यानर बनाउन आग्रह गरेको छ । चैत २० गते मनाइने ६४ औँ सहकारी दिवसको दिन ...

सहकारी इतिहाँस समेटेको पहिलो सहकारी नाटक आरम्भ

जिल्ला सहकारी स‌घ ललितपुरले तयार गरेको सहकारी नाटक आरम्भ

‘घरबार विहीन कुनै मानव सडकमा देख्नु भयो भने हामीलाई खबर गरिदिनुस् हामी उहाँहरूको जिम्मेवारी लिने छौँ’ : मन्त्री महतो

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले कुनै नेपाली घरबार विहीन हुन नदिने बताएकी छन् । नेपालमा अब कुनै पनि मानिसले सडकमा मागेर खानुपर्ने अवस्था रहँदैन उन ...

मिलीजुली कालिन्चोक साकोसको सेवाकेन्द्र बिस्तार 

दोलखा । मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । सदस्यहरूलाई सेवा प्रवाह गर्न सहज बनाउने उद्देश्यले संस्थाले बिगु गाउपालिकाको ८ नम्बर वडामा आठौँ सेव ...

बाँके जिल्ला सङ्घको सहकारी दिवस कार्यक्रम “भेटौँ सदस्य”

बाँके । जिल्ला सहकारी सङ्घ बाँकेले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले दिवस कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई उक्त कार्यक ...

नेफ्स्कून, ऐन कानुनभन्दा माथि छैन

समृद्धि आवास विशिष्टीकृत सहकारी सङ्घ पहिलो पटक सहकारी विभागमा दर्ता भएको छ । सहकारी ऐन २०७४ ले विशिष्टीकृत सहकारी सङ्घमार्फत विभिन्न क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएसँगै सहकारीहर ...

चितवनमा ४ वटा सहकारी एकीकरण

काठमाडौँ । चितवनमा शनिवार चार वटा सहकारीहरू एकीकरण भएका छन् । चित्रवन साकोस, दिपज्योती अभिवृद्धि सा कोस, मोडल सा कोस र हाम्रो माइती सा कोस एकीकरण भएका हुन् । एकीकरणपछि संस्थामा १० हजार २०१ ...

शुभकामना साकोसको तीन दिने  उद्घोषणकला प्रशिक्षण सम्पन्न

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूलाई उद्घोषण तालिम दिएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा सञ्चालित ३ दिने तालिम शुक्रवार सम्पन् ...