भक्तपुर । कौशलटारमा रहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री बितरण गरेको छ । असार ४ गते संस्थाका प्रबन्ध निर्देशक मनप्रसाद राईको नेतृत्वमा विभिन्न नगरपालिकाहरुमा स्यानिटाइजर र माक्स बितरण गरेको थियो ।
हाइलाइट
- सहकारी बैंकले बाढी प्रभावितकालागि २० लाख, उद्धार कोषमा ५ लाख ५५ हजार सहयोग
- किसान साकोसद्धारा २ लाख १ हजार १११ रुपैयाँ उद्धार कोषमा योगदान
- एनएमसीको सिइओमा सूर्यप्रसाद रिमाल छनोट
- उद्धार कोषमा आइएमई कोअपरेटिभको ११लाख ११ हजार १११ रुपैयाँ सहयोग
- प्रधानमन्त्री राहत कोषमा चम्पावती साकोसको २३ हजार सहयोग
- विपद कोषमा दर्पण साकोसको ५१ हजार रुपैंयाँ सहयोग
- विपद कोषमा ब्राइट साकोसको २ लाख ११ हजार १११ रुपैंयाँ सहयोग
- किसान कल्याणद्धारा उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान
- वीरेन्द्रनगर साकोसद्धारा १ लाख १ हजार विपद कोषमा सहयोग
- विपद कोषमा आइडियल साकोसको १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग
Leave a comment