काठमाडौं । वागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ चयन भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धादिङ क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेश मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बुधबार बाँकी सदस्य नियुक्ति गर्नुका साथै सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् । नव नियुक्त मन्त्रीहरुले न्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Leave a comment