केन्द्रीय संघले बचत फिर्ता नगर्दा बहुउद्देश्यीय संस्थाहरु अफ्ठेरोमा
काठमाडौं । तरलता अभावलगायतको समस्यासँग जुधिरहेका बेला बहुउद्देश्यीय सहकारी संस्थाहरुभने आफ्नै छाता संघबाट पनि पिडित बनेका छन् । बहुउद्देश्यीय सहकारीहरुको छाता संगठन नेपाल बहुउद्देश्य ...