हाइलाइट

बेलबारी नगरपालिकाका ३३ वटा सहकारीले बुझाएनन् प्रतिवेदन (नाम सहित )

बेलबारी नगरपालिकाका ३३ वटा सहकारीले बुझाएनन् प्रतिवेदन (नाम सहित ) :: Sahakari Akhabar

मोरङ । बेलबारी नगरपालिका मोरङले वार्षिक प्रतिवेदन नबुझाउने ३३ सहकारीहरुको नाम सार्वजनीक गरेको छ । पुस मसान्तसम्ममा बार्षिक साधारण सभा गरि लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन बुझाउनुपर्ने सहकारी ऐनमा प्रावधान भएपनि उक्त संस्थाहरुले अटेर गरेका हुन् ।

नगरपालिकाले प्रतिवेदन नबुझाउने सहकारीसंग कारण माग गरि नाम सार्वजनिक गरेको छ । बेलबारी नगरपालिकाको कायक्षेत्र भित्र रहेका ६५ वटा सहकारी सस्थाहरुमा ३३ वटा सहकारीले बार्षिक प्रतिवेदन नबुझाएको जनाइएको छ ।



Leave a comment