हाइलाइट

टप न्यूज

चन्द्रागिरि साकोसलाई डिजिटल ग्रोथ अवार्ड

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले डिजिटल ग्रोथ अवार्ड पाएको छ । संस्थाले सन २०२६ कालागि विश्व ऋण परिषदले प्रदान गर्ने प्रविधि प्रयोगको विषयमा अवार्ड प्राप्त गरेको हो । कारà ...

विराट साहित्य सङ्गमलाई ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार’

विराटनगर । कृष्णप्रसाद भण्डारी ‘मार्सेली’द्वारा स्थापित १५ हजार रुपैयाँ राशिको ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार–२०८२’ यस वर्ष विराट साहित्य सङ्गमलाई प्रदान गरिएको छ। रà ...

साकोसहरूको छुट्टै बैंकः अवसरसँगै समाधान गर्नुपर्ने आधारभूत प्रश्नहरू

सहकारी (पहिलो संशोधन) ऐन, २०८३ ले जिल्ला, प्रदेश र केन्द्रीय सहकारी संघहरूलाई वित्तीय कारोबारमा रोक लगाएपछि नेफ्स्कून साकोसहरुका लागि बैंक स्थापना गर्ने तयारीमा लागेको छ । पहिलो संशोधन ऐनà ...

स्वैच्छिक तथा खुला सदस्यताको मर्म र सुशासनमा यसको प्रभाव        

सहकारी क्षेत्रमा विगत १५ बर्षदेखि कार्यरत सुर्यप्रसाद रिमालले एसियाली ऋण महासंघबाट एक्सेस सिल्भर ब्राण्डप्राप्त संस्थाको कार्यकारी प्रमुखका रुपमा काम गरिसकेका छन् । साथै राष्ट्रिय सह ...

श्री बाराही साकोसको स्थापना दिवसको अवसमा खुल्ला रक्तदान कार्यक्रम

काठमाडाैं । सूर्यविनायक भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले स्थनपना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत  । मानव ...

कोशी प्रदेशका सात सहकारीको दर्ता खारेज, नामसहित

विराटनगर । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवाले सातवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । रजिस्ट्र ...

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी २०औं वर्षमा प्रवेश 

काठमाडौं । खिचापोखरी न्यूरोडमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था २०औं वर्षमा प्रवेश गरेको छ । संस्थाले साउन १ गतेबाट १९ वर्ष पुरा गरेको हो । १९ वर्ष अगाडि २९ जना संस्थापक सदस्य ...

सहकारीले पनि साउन १५ गतेसम्मको ब्याज आम्दानीलाई यसैवर्षको आम्दानीमा गणना गर्न पाउने 

काठमाण्डौ । सहकारी संस्थाहरुले आगामी साउन १५ गते सम्मको ब्याज आम्दानीलाई आर्थिक वर्ष २०८२र०८३ को आम्दानीमा गणना गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी निमयन प्राधिकरणका कार्यकारी निर्ठ...

नेफ्स्कूनले रोजेको साकोस बैंकको बाटो

काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले बचत तथा ऋण सहकारीका लागि नयाँ सहकारी बैंक स्थापना गर्नेभएको छ । सहकारी (पहिलो संशोधन) ऐन, २०८३ ले जिल्ला, प्रदेश र केन्द्रीय सहठ...

सहकारीले आर्थिक वर्ष बन्दगर्नु पूर्व विचार गर्नुपर्ने प्रमुख बुँदाहरू

सहकारीहरूले आर्थिक वर्ष बन्द गर्नुभन्दा पहिला ऐन तथा निर्देशिकाको अधिनमा रही वित्तीय शुद्धता र पारदर्शिता कायम गर्न हिसाब मिलान, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था र कोषहरूको बाँडफाँ ...

बागमती प्रदेशका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्ता

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज समस्याग्रत ५ सहकारीका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्तागरी बचत फिर्ताको शुभारम्भ गरेको छ । समितिले आजबाट १० हजाà ...

बागमती प्रदेशले साना बचतकर्ताको एकलाख सम्मको बचत आजबाट फिर्ता गर्ने

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले आजबाट बचतकर्ताको एकलाख सम्मको बचत रकम फिर्ता गर्ने भएको छ । समितिले सूचना जारी गरी बागमती प्रदेश अन्तर्गत रहेका ५ वटा समस् ...

सहकारी ऐन संशोधनले ल्याएको चुनौतीलाई अवसरमा बदल्न जोड

काठमाडौं । सहकारी ऐन २०७४ मा गरिएको नयाँ संशोधनले संस्था सञ्चालनमा चुनौती थपेको भएपनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघल ...

सहकारी अभियान जोगाऔँ – सिमित संस्थाको बदमासीले समग्र अभियान संकटमा पार्न हुँदैन

अहिले नेपालका अधिकांश सहकारीहरु मउबिनाका चल्ला जस्तै बिचलित र असुरक्षित अवस्थामा गुज्रीरहेका छन् । चारैतिरबाट भईरहेको निरन्तरको प्रहार सहनुबाहेक उनीहरुसंग अन्य विकल्प देखिंदैन । नेà ...

राजसति महिला सहकारीद्वारा सदस्यलाई स्वास्थ्य सचेतना

विराटनगर । राजसति महिला बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सहकà ...