सहकारी ऐन ०७४ संसोधन गर्न राष्ट्रपतिबाट प्रमाणिकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सहकारी सहित चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार पेसभए ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सहकारी सहित चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार पेसभए ...
काठमाडौं । कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५ सय ८० वटा मुद्दा दर्ता भएका छन् भने ११७ वटा मुद्दा फैसला गरेको छ । न्यायाधिकरणले २४ वटा मुद्दामा मिलापत्र भएको र २६ वटा कार्यान्वयन भएको जनाठ...
काठमाडौं । भक्तपुरकाे बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई भान्साघर तालिम दिएको छ । संस्थाको युवा तथा स्वास्थ्य उपसमितिको आयोजनामा असार २५ गते संस्थाको सदस्यहरुलाई भान्साघर ...
काठमाडौं । पोखरा ६ बैदाम कास्कीको सुनौलो बचत तथा ऋण सहकारी संस्था १९ वर्षमा प्रवेश गरेको छ । संस्था असार २३ गतेबाट १९ वर्षमा प्रवेश गरेको हो । संस्था १८ औं बसन्त सफलतापूर्वक पारगरी १९ औं बसनॠ...
विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले सहकारी क्षेत्रलाई सरकारले नियन्त्रण गर्ने नभई सहकार्य, समन्वय र सहजीकरणमार्फत अघि बढाउने बताएका छन् । उन ...
काठमाण्डौ । साना किसान कृषि सहकारी संस्था खैरहनी चितवन र सिम्रिक बचतले सर्वोउत्कृष्ट संस्थाको सम्मान पाएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५ औँ वार्षिकोत्सव कार्यक्रमठ...
काठमाडौं । वीरेन्द्रनगर ६, गणेशचोक, सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २५ वर्ष प्रवेश गरेको छ । संस्थाले विभिन्न सामाजिक कार्यगर्दै स्थापना दिवस तथा रजत à ...
काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रदेशका समस्याग्रस्त पाँचवटा सहकारीका साना बचतकर्तालाई रकम फिर्तागर्ने तयारी गरेको छ । बागमती प्रदेशको सहकारी तथा गठ...
काठमाडौं । सूर्यविनायक नगरपालिका–५, कटुञ्जे, भक्तपुरमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले अन्तर्राष्ट्रिय सहकारी दिवसमा खाद्यान्नलगायतको सहयोग गरेको छ । संस्थाले हिजो १०४ औं अन्à ...
सफलता कुनै संयोग होइन, निरन्तर प्रयास, इमान्दारिता र सकारात्मक सोचको परिणाम हो । नेपालको सुदूरपश्चिम प्रदेमा रहेको दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–४, जोशीगाउँमा २०३८ साल असार ३ गतà ...
काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, धनुषाको आयोजनामा मधेस प्रदेशको जनकपुरमा पनि १०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । संघले विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनठ...
काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ संस्था तथा व्यक्तिहरु सम्मानित भएका छन् । असार १९ गते राष्ट्रिय सहकारी महासंघले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा ठ...
काठमाडौं । बारा जिल्लाको महागढीमाई नगरपालिकामा शुक्रबार सहकारी सम्बन्धी अन्तक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अथिति नगरप्रमुख उपेन्द्र प्रसाद यादवले सहकारी क्षेत्र स्थानीय ...
काठमाडौं । कानुनसम्मत कारोबार गरीरहेको संघहरुलाई सहकारी बैंकमा मर्जगर्ने वा संघहरु मिलेर सहकारी बैंक गठन गर्ने व्यवस्थाले अप्ठ्यारो बनाएको सहकारीकर्मीहरुले बताएका छन् । संघहरूको ऐतिहठ...
अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने गरिन्छ । यो वर्ष जुलाई ४ मा विश्वभर १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं संयुक्त राष्ट्रसंघीय अन्तर्रà ...