टप न्यूज

इटहरी उपमहानगरपालिकाको नीति : सहकारीलाई नगरवासीको जीवनसँग जोड्ने 

चीना थापा, विराटनगर । इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०८० / ०८१ को लागिल २ अर्व ३५ करोड ३१ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । असार १० गते आईतबार इटहरी उपमहानगरपालिकाको १३  औं नगरसभा ...

तेस्रो पक्ष धितोले सहकारी बैंक र नेफ्स्कूनको ऋण अप्ठेरोमा  

काठमाडौं । तेस्रो पक्षको धितो राखेर सहकारी संस्थाहरुले संघहरुबाट लिएको ऋण समस्यामा पर्न थालेको छ । संस्थाहरुले सदस्यहरुको धितो राखेर संघबाट लिएको ऋण सदुपयोग नगरेको र नियमित सावाँ तथा ब्य ...

काठमाडौंमा सहकारीका उत्पादन बेच्न अनलाईन मेट्रो मार्ट, समस्याग्रस्त संस्था हेर्न छुट्टै संयन्त्र 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुको उत्पादन बिक्रीका लागि अनलाईन मेट्रो मार्ट संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०८० / ०८१ का लागि महानगरपालिकाको वार्षिक बजेट सार्वजनि ...

बिराटनगर महानगरपालिका बजेट : सहकारी शाखाको बजेट १० लाख घट्यो 

बिराटनगर । बिराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०८० / ८१ को लागि  ३ अर्ब २८ करोड ५० लाखको  बजेट  ल्याएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले आइतबार नीति तथा कार्यक्रम र  बजेट प् ...

समस्या समाधान नभएसम्म बागमतीमा सहकारी दर्ता बन्द 

काठमाडौं । सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधान नभएसम्मका लागि बागमती प्रदेशले नयाँ संस्थाको दर्ता बन्द गरेको छ । बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी स ...

बागमतीको सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंमा, २१ जना कर्मचारी 

काठमाडौं । बागमती प्रदेश सरकारले सहकारी रजिष्ट्रारको कार्यालय काठमाडौं उपत्यकाभित्र स्थापना गर्नेगरी  प्रक्रिया अघि बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमा रजिष्ट्रार कार्यालय स्थापना ...

प्रारम्भिक संस्थाहरु समस्यामा : संघहरुमा तरलता थुप्रिदै 

काठमाडौं । सहकारी संस्थाहरुसँग होलसेलमा वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) कर्जा घटाएर भएपनि तरलताको अनुपात बढाउने रणनीतिमा ल ...

साहारा साकोसमा २५.३९ प्रतिशत तरलता 

काठमाडौं । झापस्थिती सहारा नेपाल बचत तथा ऋण सहकारीमा तरलता अनुपात २५.३९ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार जेठसम्ममा तरलता २५.३९ प्रतिशत रहेको छ। बैशाखम ...

ललितपुर महानगरको नीति : सहकारीको साइनबोर्ड एकै प्रकारको 

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालनका रहेका सहकारीहरुको साइनबोर्ड एकै प्रकारको बनाउने भएको छ । मेयर चिरिबाबु महर्जनले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा का ...

सूर्यविनायकको नीति तथा कार्यक्रम : प्रत्येक वडामा एउटा सहकारी सुपथ मूल्य पसल 

काठमाडौं । सूर्यविनायक नगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा सहकारी सुपथ मूल्य सहकारी पसल संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बास ...

काठमाडौं महानगरले सहकारी दर्ता, नविकरण तथा मर्जर सम्बन्धमा मापदण्ड बनाउने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीहरुको सहकारी दर्ता, नविकरण तथा मर्जर सम्बन्धमा मापदण्ड बनाउने भएको छ । आर्थिक वर्ष २०८० / ८१ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक ...

सदस्यलाई उद्यमशिल बनाउँदै साना किसान कृषि सहकारी कुम्पुर : कर्जासँगै सिप, प्रविधि र प्रोत्साहनका कार्यक्रम 

धादिङ । बैंक तथा वित्तीय संस्थाहरूले उद्योग तथा व्यवसाय गर्नका लागि ग्राहकलाई ऋण लगानी गर्छन् । त्यसका लागि सर्वसाधारणले पेश गरेको व्यवसायीक योजना अनुसार घरजग्गालगायत सम्पति दृष्टिबन्ध ...

विभाग भन्छ : सहकारीको ऋण उठाउन हामी सहजीकरण गर्छौ

बागलुङ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने बताएका छन् । सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएक ...

गण्डकी प्रदेशका १७ सहकारी पुरस्कृत    

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट ...

बागमती प्रदेशमा सहकारी अनुगमनका लागि २१ लाख बजेट !

काठमाडौं । संख्यात्मक र कारोबारका हिसावले सबैभन्दा बढी सहकारीहरु रहेको बागमती प्रदेशमा सहकारीहरुको अनुगमनका लागि भने २१ लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर् ...