हाइलाइट

टप न्यूज

सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई, संस्थापक सम्मान ठकुरीलाई 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे ‘सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरे ...

सहकारीका जिल्लास्तरिय संरचना खारेज गर्ने प्रस्तावमा बचत संघहरुको विरोध 

काठमाडौं । सहकारी क्षेत्रमा सुधारका लागि प्रारम्भिक संस्था र केन्द्रीय संघ गरी दुई तहको मात्र संरचना बनाउने प्रस्तावप्रति बचत संघहरुले विरोध जनाएका छन् । सोमबार वागमती प्रदेशका बचत संघह ...

सहकारीको बोर्ड, साहुकारीको काम : रजिष्ट्रार घिमिरे 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीको बोर्ड झुड्याएर साहुकारीको काम गर्ने संस्थाका कारण सहकारी क्षेत्र नै समस्यामा परेको बताएका छन् । वागमती प्रदेशका जिल्ल ...

डेढ दर्जन सहकारी संस्थाको दर्ता खारेज

विराटनगर । धनकुटा नगरपालिकाले आफु मातहतमा रहेका १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । समयमै साधारणसभा नगर्ने, समयमै लेखा परीक्षण नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेज गरेको ह ...

मुद्दा चलाउँदैमा बचतकर्ताले बचत फिर्ता पाउने निश्चित छैनः सिआइबी

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक मदनजित महराले मुद्दा चलाउँदैमा बचतकर्ताले बचत फिर्ता पाउने निश्चित नभएको बताएका छन् । काठमाण्डौ महानगरपालिका सहका ...

‘नेतृत्व पुनर्जागरण’ नाममा नेफ्स्कूनमा चुनावी गतिविधि : सहकारीभन्दा पार्टी प्राथमिकतामा 

काठमाडौं । एक वर्षयता सहकारी संस्थाहरु तरलता अभावको संकटमा छन् । कतिपय संस्थाहरुले बचतकर्ताको पैसा समेत फिर्ता दिन नसक्दा सहकारी क्षेत्र नै आलोचित भइरहेको छ । अभिभावक निकाय संघ / महासंघले ...

मैजुबहाल बहुउद्देश्यीयले महिला उद्यमीलाई सहयोग गर्ने 

काठमाडौं । मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थाले महिला उद्यमीलाई सहयोग गर्ने भएको छ । संस्थाको १६ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष धनेन्द्र बिमल क्षेत्रीले महिला उद्यमीको प्रोत् ...

सहकारीलाई दृष्टिबन्धक शुल्क ऐन विपरित, तत्काल शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं । सहकारी संस्थाहरुले धितो दृष्टिबन्धक गर्दा मालपोत कार्यालयहरुले लिदै आएको दृष्टिबन्धक शुल्क गैरकानुनी भएको सर्वोच्च अदालतले ठहर गरेको छ । वागमती प्रदेश सरकारले सहकारीहरुबाट ...

साना किसानहरुको उत्पादनको बजारीकरणमा एफएओले सघाउने

काठमाडौं । एफएओले साना किसानहरुको उत्पादनको बजारीकरणमा सघाउने भएको छ । एफ ए ओ कन्ट्रि डाइरेक्टर केन सीमीजूले खाद्य सुरक्षा, खाद्य संप्रभुता, उत्पादन र वितरणसंगै साना किसानहरुको उत्पादनको ...

बचत तथा ऋण सहकारीमा देखिएको अराजकता : कारण र चरित्रहरू 

वर्तमान राजनैतिक, आर्थिक एवं सामाजिक परिवेशमा सञ्चालन हुने सहकारीका समस्या, सीमा र यस अभियानभित्र पैदा भएका ठीक बेठीक संस्कार र संस्कृतिले गर्दा सहकारीको उद्देश्य, लक्ष्य र उपादेयतामा सम ...

रिसानी माफ है ! सहकारी जात्रामा

सर्जकहरूको सिर्जनाका शब्दहरू सापट लिएँ । सहकारीका विकृति, विसङ्गतिलाई विना सर्त सफा गर्ने बुद्धि पलाउने अपेक्षाले सहकारी जात्राको यात्रा सुरु गरिएको जनाए । रिसानी माफ है ! सहकारीका संस्क ...

सहकारी कार्यदलको म्याद पुनः एक महिना थप

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी समाधानका उपायबारे सुझाव दिन गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ को म्याद पुनः एक महिना थप भएको छ । गत बैशाख २३ गते गठन ...

धान र गहुको बीउ उत्पादन गर्दै आदर्श सहकारी 

काठमाडौं । कैलालीको धनगढीमा रहेको आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले धान र गहुको बीउ उत्पादन सुरु गरेको छ । अहिले १० बिगाहा जग्गामा किसान संग सम्झौता गरी धानको बीउ उत्पादन गरेको छ भने १ स ...

बचत संघको आवश्यकता र भुमिका विषयक एकदिने गोष्ठी हुने

काठमाडौं । काठमाडौंमा बचत तथा ऋण सहकारी संघहरुको आवश्यकता र भुमिका विषयक एकदिने गोष्ठी हुने भएको छ । भदौ १८ गते बचत संघको आवश्यकता र भुमिका विषयक एकदिने गोष्ठी हुने भएको हो । गत मंगलबार सात ...

सहकारी अखबारकर्मी थापा सम्मानित

विराटनगर । सहकारी अखबार डट कमकी मोरङ संवाददाता चीना थापालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्थाले स्व.गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । मेची बहुउद्दे ...