हाइलाइट

टप न्यूज

सहकारीको कोटामा सांसदलाई विदेश भ्रमण : कृषिको नाममा बचत ऋणको मस्ती !

काठमाडौं । सहकारी अभियानको शिषस्र्थ निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीकर्मीको कोटामा संघिय सांसदलाई विदेश भ्रमणमा पठाएको छ । महासंघले जापानको कृषि सहकारीहरुको संघ जेए जेन्चुसँगको ...

कोशी प्रदेशका ५६१ सहकारीले बुझाएनन् बार्षिक प्रतिवेदन,  सबैभन्दा बढी झापाका सहकारी

चीना थापा, विराटनगर । प्रदेश सकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले बार्षिक प्रतिवेदन नबुझाउने सहकारीहरुको नाम सार्वजनिक गरेको छ । आफ्नो नियमन क्षेत्राधिकारभित्र रहेका स ...

कर्मचारी : सहकारीका सास अनि आश

सहकारीमा मानव संशाधनको महत्व बुझाउन नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले एक पटक यो पक्तिकारसँगको भेटमा राख्नुभएको विचार स्मरण गर्न चाहन्छु-‘नेफ्स्कूनको भवन बिहान १० बजेअघि र बेल ...

निर्वाचन सहितको साधारणसभाको तयारीमा किसान साकोस

काठमाडौं । नवलपरासीको गौंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्था निर्वाचन सहितको साधारण सभाको तयारीमा लागेको छ । संस्थाले सूचना प्रकाशन गरी निर्वाचन सहितको साधारण सभाको मिति तय गरे ...

५० करोड माथीका संस्थालाई राष्ट्र बैंकले अनुगमन गर्न एपीजीको जोड 

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको अनुगमनका लागि छुट्टै निकाय गठनको बहस भइरहेका बेला अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) ल ...

सहकारीका अध्यक्ष नै मिटरब्याजी ! फन्दामा पारेको सदस्यको गुनासो 

विराटनगर । विराटनगर–५ मा रहेको लाभा बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मिटरब्याजी बनेको र जग्गा दृष्टिबन्धक राखेर ऋण लिँदा मिटरब्याजीको गोलचक्करमा पारेको विराटनगर–४ ...

सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले एक दिवसिय सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र क ...

६० सहकारीलाई सम्पर्कमा आउन सूचना जारी

बिराटनगर । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले ६० वटा सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । बिगत २ बर्ष देखि सम्पर्कमा नआएका तथा अनुगमनको क्रममा पनि नभेटिएका ...

सिरहा, सप्तरी र उदयपुरका साना किसान सहकारीहरुको गोष्ठी 

काठमाडौं । सिरहा, सप्तरी र उदयपुर जिल्लाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धकहरुको क्षमता विकास तथा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगती समीक्षा गोष्ठी सम्पन्न भएको छ । ...

नेशनल डेभलेपमेन्टको अनियमितता अनुसन्धानको जिम्मेवारी सीआइबीलाई 

काठमाडौं । ललितपुर महानगरपालिका–१६ पूल्चोकस्थित नेशनल डेभलेपमेन्ट को–अपरेटिभ सोसाइटीमा भएको आर्थिक हिनामिना अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआ ...

सहकारीका ४० प्रतिशत नेता त्रसित अवस्थामा 

काठमाडौं । सहकारी क्षेत्रमा समस्या गहिरिदै गएपछि यस क्षेत्रमा नेतृत्वमा रहेका नेताहरु पनि डराउन थालेका छन् । समस्याग्रस्त संस्थाहरुको संख्यासँगै बचत फिर्ता नपाउने सर्वसाधारणको आक्रोश ...

सहकारीको तहगत संरचनाबारे विवाद : त्रासमा जिल्लास्तरिय संघ 

काठमाडौं । सहकारी ऐन–२०४८ को ब्यवस्था अनुसार सहकारी अभियानमा प्रारम्भिक संस्था, जिल्ला स्तरिय संघ र केन्द्रीयस्तरिय संघ गरी तीन तहको संरचना बन्यो । २०७४ सालमा नयाँ सहकारी ऐन आएपछि यो संर ...

एक प्रतिशतमा सहकारीमा मात्र समस्या, ६६ जिल्लाको अवस्था सामान्य

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले एक प्रतिशत सहकारी संस्थाहरुमा मात्र समस्या भएको र ६६ जिल्लामा अवस्था सामान्य रहेको दावी गरेका छन् । नेपाल सहकारी पत्रकार समाज ( ...

बचत ऋण र अन्य सहकारी नछुट्याउदासम्म समस्या समाधान हुदैन : पौड्याल 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋणको कारोबार गर्ने र उत्पादन तथा सेवा क्षेत्रका सहकारीहरु नछुट्याएसम्म सहकारी क्षेत्रमा दे ...

सहकारीका समस्या समाधानको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउदै सरकार

काठमाडौं । सहकारीका क्षेत्रमा समस्या बढ्दै गएपछि सरकारले समस्या समाधानका लागि अल्पकालिन मध्यकालिन तथा दिर्घकालिन योजना बनाउने भएका छ । सरकारले गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले प् ...