हाइलाइट

विचार

सन्दर्भ ब्याजदर : बैंक र सहकारीबिचको बिभेद 

विश्वव्यापी रुपमा देखिएको महंगी तथा आर्थिक मन्दीको असर स्वरुप वित्तीय क्षेत्रमा तरलता अभावको समस्या देखिएको छ । त्यसको प्रभावबाट सहकारी क्षेत्र पनि अछुतो छैन । यही कारण संस्था समस्याग्र ...

गाउँपालिका बाहेकमा बचत ऋण दर्ता बन्द गरेर मर्जर अभियान संचालन गरौं 

यो बेला वित्तीय संस्थाहरुबीच मर्जरको आवश्यक्त देखिएको छ । संस्थाहरु मर्जर भई ठुलो संस्था बन्ने हो भने पुँजी, प्रविधि तथा सेवाको हिसावले पनि संस्था राम्रो हुन्छ ।

संकट निवारणको उपाय : सहकारी ऐनको पूर्ण कार्यान्वयन 

अहिले केहि सहकारी संस्था समस्याग्रस्त भएपछि पत्रपत्रिका र नेपाल सरकारको विज्ञापन बोर्ड समेतले सबै सहकारीहरु संकटमा छन भन्ने आसयका समाचार र सूचना प्रवाह गरेका छन । अर्थात यो आर्थिक संकटला ...

संकट सहकारीमा कि सिंगो वित्तीय क्षेत्रमा ? 

केहि समययता नेपाली अर्थ बजार त्यति सहज छैन । पत्रपत्रिका हेर्ने हो भने कर्जा चुक्ता गर्ने सूचना, सम्पत्ती लिलामी वा कर्जा तिर्ने अल्टिमेटमका सूचना छापिईरहेका छन् । कतिपय व्यवसायीहरु पनि ब ...

सहकारीका समस्या : नीति कार्यान्वयनको अन्योल

अब सबै सहकारी संघ संस्थाले वित्तीय विवरण मासिकरूपमा आफ्ना सेयरधनीलाई जानकारी गराउनुपर्ने भएको छ । सहकारी विभागले ३१ साउनमा निर्देशन जारी गरी यस्तो प्रावधान कार्यान्वयनमा ल्याएकोे हो । व ...

सहकारीको ढोका खुल्ला राखिदिनुहोस्, हामी हत्कडी लगाउन आउदैनौं 

सहकारी भनेको गरिबी न्युनिकरण, सरकारको कार्यक्रमलाई सहयोग गर्न र सदस्यको आवश्यक्ता अनुसार समाजिक, सास्कृतिक तथा वातावरणीय काममा आफुलाई अघि बढाउन स्थापना भएका हुन । जव नेपालमा बहुदलिय व्यव ...

नेफ्स्कून संघ हो, बैंकिङ कारोबारमा मात्र केन्द्रीत हुनु हुदैन 

२०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय तदर्थ समितिको गठनबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) को बिजारोपण भयो । बचत समूह नै २०५० साल भदौ २९ गते नेफ्सकूनका रुपमा सहकारी विभागम ...

नेफ्स्कूनको नेतृत्व किन कमजोर 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को स्थापनाकालदेखि नै म कुनै न कुनै रुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छु  । हाम्रो संस्था बिकु बचत तथा ऋण सहकारी यसको सदस्य हो । स ...

गिरिजाप्रसादको अनुरोधमा सहकारी बोर्डको पहिलो अध्यक्ष 

–दीपकप्रकाश बास्कोटा २०४६ सालमा जनआन्दोलन भयो र जनआन्दोलनको बहुदलीय व्यवस्था पुनःस्थापना भयो । बहुदलीय व्यवस्था स्थापना भएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ...

सहकारीबाट बाहिरिएका उत्कृष्ठ ब्यवस्थापक भन्छन, सहकारी अभियानमा सँगै छुँ

काभ्रेको बुडोल सामूदायिक बचत तथा ऋण सहकारीमा मैले स्थापनाकाल २०५७ सालदेखि जोडिएर काम गरेको हो । सुरुमा सातामा ५० रुपैयाँ पारिश्रमिकमा काम गर्थे । म यस संस्थाको सदस्य पनि हो । त्यसकारण हिसा ...

मौद्रिक नीति : सहकारीले अबलम्बन गर्नुपर्ने पाटो

केन्द्रीय बैंकले सन्तुलनकारी मौद्रिक नीति ल्याएको छ । मुद्रास्फीति बढेको, विदेशी मुद्रा संचिति घटेको र तरलतामा दबाब रहेको अवस्थामा अर्थतन्त्रको समस्या सन्तुलित गर्न यस्तो मौद्रिक नीति ...

सहकारीमा समस्या बढिरहँदा नियामक र अभियानले कस्तो भूमिका खेल्ने ? 

अभियानले गरेर मात्र पुग्दैन । सबै प्रकृतिका संघ छन्, उनीहरुको भूमिका के हो ? अहिले के गरे । कुनै संस्थामा रेस्क्यु गरेको छ, छलफल गरेको छ ? महासंघले गर्न खोजे पनि नतिजामुखी छैन । राम्रो गर्नेलाई जोगाउनुपर्छ । अहिले अभियानले चाहेर पनि जोगाउन सकिदैँन । अभियानले पैसा कहाँबाट दिन सक्छ ? पैसा दिन नसक्नासाथ बटारिने स्थिति छ । अभियानले बचतकर्तालाई नआत्तिन आह्वान गर्ने हो ।

आर्थिक मन्दी र यसको सामाना गर्न सहकारी क्षेत्रको तयारी 

सहकारीले सुन्दर संसारको निर्माण गर्छ । हामीले भनेका पनि छौं, हामी सुन्दर संसारको निर्माण गछौं । त्यही सुन्दर संसार निर्माणको लागि प्रतिवद्धता जनाउन हामी साकोस गोष्ठीमा सहभागी भएका छौं ।  ...

विश्व सहकारी अभियान र बेलायती आधिपत्य

विश्व सहकारी अभियानका लागि आज ऐतिहासिक महत्वको दिन हो । आज १ सयौं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोप्स् डे), २८ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस हो । यस्तै, संयुक्त राष्ट् ...

सहकारीमा प्रविधी प्रयोग 

सहकारीमा वित्तीय प्रविधीको वर्तमान अवस्था : नेपालमा सहकारी संस्थाहरुले वित्तीय प्रविधीहरुको प्रयोगकालागि वर्तमान समयमा सहकारी ऐनमा नै कुनै दफा उप दफाले प्रयोग गर्नका लागि बन्देज नगरेक ...