हाइलाइट

विचार

सहकारी अनुगमनका लागि एसटीआइ : मौद्रिक नीतिको घोषणामै सिमित 

२०५० को दशकदेखि संख्यात्मक व्यापकता र बढ्दै गएको जनचासोका कारण नेपालको अन्तरिम संविधान, २०६३ ले सहकारीलाई अर्थतन्त्रका तीनमध्ये एक आधार स्तम्भका रूपमा स्थापित गर्यो । यसैको निरन्तरतास् ...

सदस्यहरूको सहकारीप्रतिको विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता :प्रधानमन्त्री

प्रत्येक पाँच वर्षमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त तत्वाधानमा सम्पन्न हुने महासम्मेलनको तेस्रो संस्करण यस राष्ट्रिय ...

नेपालको अर्थव्यवस्था र सहकारीको भूमिका

मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गरी उच्च लाभ लिने उद्देश्य सामान्य हो । यस्ता स्रोतको उपयोगमा राज्य वा व्यक्तिको प्रमुख भूमिका हुने विषय राजनीतिक पद्दतिमा भर पर्दछ । स्रोतको सामाजिकर ...

संघियतापछि कोशी प्रदेशमा सहकारी अभियान 

गणतान्त्रिक संघीय राज्यको पुर्नसंरचनाअनुसार सहकारीको क्षेत्र पनि पुर्नसंरचना भइरहेको छ । तत्कालिन सहकारी ऐन–२०४८ र नियमावली–२०४९ खारेज गरी सहकारी ऐन–२०७४ र नियमावली–२०७५ जारी भ ...

गोमाको सहकारी यात्रा : संस्थाको कर्मचारीदेखि नेफ्स्कूूनको संचालकसम्म 

चीना थापा, विराटनगर । नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारी मोरङकी अध्यक्ष गोमा नेपाल  २०५६ सालदेखी सहकारीको सदस्य भइन् । २०६० मा मनकामना बचत तथा ऋण सहकारी संस्था पथरीमा कार्य ...

सहकारीको वर्तमान समस्या र समाधान

हिजोआज सामाजिक सञ्जाल र सञ्चार माध्ययममा सहकारी र यसको बचत सम्बन्धी  गुनासोका खबरहरूले प्राथमिकता पाइरहेका छन् । मेरो बुझाईमा सहकारी त्यस्तो सस्था हो जसले वित्तीय सेवा लिन–दिन सदस्यक ...

सहकारी क्षेत्रमा देखा परेका बर्तमान समस्या समाधानका अचुक उपायहरु

संचालकीय जिम्मेवारी तथा दायित्व पक्ष : १.सदस्यहरुलाई शिक्षा शिविर निरन्तरता गर्ने । २.सहकारी संस्थाबाट निरन्तर सेवा प्रदान गर्ने । ३. सदस्यहरुलाई ऋण लगानीमा रहको रकम असुलीलाई  संचालक स ...

सहकारीमा युवाहरूलाई आकर्षित गर्ने कसरी ? 

साधारण अर्थमा सहकारी भन्नाले सहकार्य, सह–अस्वित्व, समान कार्य वा सँगसँगै गरिने कामलाई बुझाउँछ । यसर्थ सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक सामाजिक र सांस्कृतिक हैसियत माथी उठाउन गरिएको सा ...

तरलतालाई प्रतिशतमा मात्र हेरेर पुग्दैन 

तरलता लाई प्रतिशतमा मात्र हेरेर पुग्दैन, उदाहरणको लागि कुनै १ अर्बको संस्थामा २० प्रतिशत तरलता छ भन्नुको मतलब त्यहाँ २० करोड बैंक वित्तीय संस्थामा निकाल्न योग्य रकम छ भन्ने बुझिन्छ । तर त् ...

सहकारीको समस्या समाधानमा कसको जिम्मेवारी के ? 

नेपालमा सहकारीको संख्या कति छ ? विश्वसनीय तथ्यांक सम्बन्धित निकायले दिन सक्दैन । संघ, प्रदेश र स्थानीय, तीन वटै सरकारसँग सहकारी दर्ता, नियमन र अनुगमनको अधिकार छ । तर, सहकारी कहाँ छ ? कुन अवस्था ...

सहकारीका समस्यामा अभियान र नियामकको भूमिका किन कमजोर ?

सहकारी संस्थाहरुको मुख्य मान्यता स्वामित्व, ब्यवस्थापन र सबै सदस्यको सहभागिता हो । संस्थाका सञ्चालकहरु सदस्यबाट निर्वाचित हुने र उनीहरु सदस्यप्रति जवाफदेही हुनुपर्ने पहिलो शर्त हो । सह ...

मासुभात र भत्तामा बिक्छन् सहकारीका सदस्य 

बर्षको एक दिन मात्र हैन पुरै दिन आफु सदस्य भएको सहकारी संस्थाप्रति चासो राख्नुपर्ने हुन्छ । यति सदस्यहरु नै सचेत नभएको अवस्थामा सहकारीले बाटो विराउन सक्छ । पैसा डुबिसकेपछि कराउनु भन्दा ब ...

वित्तीय सहकारीको नियमन तथा सुपरिवेक्षण प्रभावकारी बनाउने उपाय

नेपालमा वित्तीय सहकारीलाई हालसम्म पनि कानूनसम्मत ढंगले परिभाषित गरिएको पाईंदैन । यद्यपी, व्यवहारिक रूपमा वित्तीय सहकारी भन्नाले सदस्यहरूबीचमा बचत तथा ऋण कारोबार गर्ने गरी स्थापित भई सञ ...

केदार मानन्धर : सहकारीबाट राजनीतिसम्म 

गाउँबाट सहरमा बसाई सर्ने प्रचलन विपरित हाम्रो परिवार काठमाडौंको कोर एरिया ठहिटीबाट नार्गाजुनमा बसाई सरेको हो । ब्यापारका लागि हजुरबुबा बसाई सरेपछि हाम्रो परिवारको बसोबास नै त्यहि भयो । म ...

संघियताको कार्यान्वयनमा देखिएको चुनौति र अवसर 

आगामी दिनमा संविधान निमार्ण गर्न जसले नेतृव गर्यो त्यसैलाई कार्यान्वय गर्ने अबसर आमजनताले दिनु पर्छ । अर्थात नेपाली कांग्रेस मात्र यस्तो दल हो जो यो देशको संघीय लोकतान्त्रीत गणतन्त्रको ...