चारबुँदे सहमतीपछि कृषि सहकारी अभिलेखिकरणका लागि केन्द्रीय संघको सर्कुलर
काठमाडौं । अन्तत कृषि सहकारी संघसंस्थाहरु पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेखिकरण हुनेभएका छन् । संघले प्राधिकरण संग चारबुँदे सहमति गरेपछि मात्र ति संस्थाहरु अभिलेखिकरण हुने ...