हाइलाइट

मूलखवर

पार्टीको झण्डा बोकेर संघमहासंघका अध्यक्ष सहकारी मैदानमा

काठमाडौं । सहकारीमा नेतृत्व चयनमा पार्टीको खुल्लम् खुल्ला हस्तक्षेप हुँदा सहकारीको मर्मलाई रक्षा गर्नुपर्ने जिम्मेवार निकाय सहकारी संघ, महासंघका नेता आफै दलको झण्डा बोकेर मैदानमा भिडिर ...

सहकारी बैंक निर्वाचनः दुई उमेदवारका समृद्ध बैंक र सुशासनका एजेण्डा 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सातजनाको सञ्चालक पदमध्ये बागमती प्रदेशका लागि भोली ९ गते शनिबार निर्वाचन हुने भएको छ । निर्वाचनकालागि बैंकले सातै प्रदेशमा तयारी सम्पन्न गरेको जनाएको ...

राजनीतिक दलको हस्तक्षेपमा सहकारी मन्त्रीको आपत्ती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप प्रति सहकारी मन्त्रीले आपत्ती जनाएकी छन् । सहकारी मन्त्री प्रतिभा रावलले ‘प्रतिभा रावल सचिवालय’ मार्फत सहकारी ...

पौड्यालको उम्मेदवारी खारेजीका लागि राष्ट्र बैंकमा उजुरी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश संचालकका उमेदवार परितोष पौड्यालको उम्मेदवारी खारेजीकालागि उजुरी परेको छ । पौड्यालको उमेदवारी खारेजीका लागि नेपाल राष्ट्र बैंकमा उजुर ...

सहकारी अभियानका साझा उमेदवार घिमिरेका १० प्रतिवद्धता

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको निर्वाचनको मिति नजिकिँदै जाँदा सहकारी क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । बैंकले सात प्रदेशबाट सातजना संचालक चयन गर्ने छ भने यसमा छ प्रद ...

बडाल र पोखरेलले नै गरेका थिए सहमति उल्लंघन 

काठमाडौं । सहकारी अभियानका निकायहरुमा ३ दशकदेखि अगुवाई गरेका पुराना राजनीतिक दलहरुलाई समस्या सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ । तर, अहिलेसम्म पनि यिनै पार्टीहरुले सहकारी अभियानका सं ...

सहकारीमा एमालेको दादागिरी, कमरेडलाई भोट हाल्न निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा हस्तक्षेप गरेको छ । बैंकको आगामी जेठ ९ गतेहुने निर्वाचनमा दादागिरी शैलीमा कमरेडलाई जिताउन सहकारीकर्मीहरुल ...

सहकारी बैंक निर्वाचनमा दुईधारः कुनधार बलियो, दलको की अभियानको ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश संचालकमा दुईजनाको उम्मेदवारी परेपछि राजनीतिक दललाई भने सकस भएको छ । पुराना तथा सहकारी अभियानले चाहेको नेतृत्वले उम्मेदवारी नछोडेपछि पुर ...

सहकारी बैंक निर्वाचनः आफ्नै दलका धेरै आकांक्षी भएपछि बागमती प्रदेश मिलाउन हम्मे 

काठमाडौं । सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि राजनीतिक दललाई बागमती प्रदेश घाँटीमा अडेकिएको हड्डी भएको छ । आगामी जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि राजनीति ...

आइतबार सहकारीका कार्यालय बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आइतबार पनि सहकारी कार्यालय बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्देशन जारी गर्दै धेरै सहकारीहरुले समय परिवर्तन गर्न अटेरी गर्दै आएक ...

सहकारी बैंक निर्वाचनः कार्यकारी प्रमुखदेखि नेफ्स्कून र महासंघका संचालकसम्मको उम्मेदवारी

काठमाडौं। उठ्नै नसक्नेगरी दलगत राजनीतिले गाँजेको सहकारी अभियानलाई फेरी अर्को झड्का लागेको छ । सहकारी महासंघमा भएको एकलौटी दलको हस्तक्षेपको खाटा बस्न नपाउँदै सहकारी बैक त्यही मारमा परेक ...

सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । सहकारी नियमन प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल नियुक्त भएका छन् । नेपाल सरकारको बैशाख २८ गते बसेको मन्त्रिपरिषदको बैठकले ...

सहकारी बैंक पुरानै तीन राजनीतिक दलको चंगुलमा, रास्वपाले जान चाहेन

काठमाडौं । राजनीतिक हस्तक्षेपले समस्या भोग्दै आएको सहकारी अभियानको माउ नीकायको रोगले सहकारी बैंकलाई पनि छाडेन । आगामी जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनमा पनि राजनीत ...

सहकारी अध्यादेशले रन्थनीय बचत संघहरु

काठमाडौं । बर्षौदेखि कमजोर कानुनमा टेकेर वित्तीय कारोबार गर्दै आएका सहकारीका संघहरुलाई सहकारी अध्यादेश मार्फत रोक लगाएपछि रन्थनीयका छन् । सहकारी कानुनमा नै नभएपनि कारोबार गर्दैआएका संघ ...

ठुला शहरहरूमा ढल तथा फोहोर व्यवस्थापनमा सहकारीलाई पनि परिचालन गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छ । संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नीति तथा कार्यक्र ...