हाइलाइट

मूलखवर

सहकारी प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाई नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाई नियुक्त हुनेभएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चौलागाईं नियुक्त गर्ने निर्णय गरेको हो । लोकसेवा ...

सहकारी बैंकको सल्लाहकारबाट बास्कोटाले दिए राजिनामा

काठमाडौं । सहकारी बैंकका सल्लाहकार दिपकप्रकाश बास्कोटाले सल्लाहकार पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रिय सहकारी बैंकको संरचना प्रति आपत्ति जनाउँदै आज भएको बैंकको सल्लाहकार बैठकमा र ...

जिल्ला सहकारी संघ चितवनका कर्मचारी मरहट्टा सम्पर्क विहिन

काठमाडौं । जिल्ला सहकारी संघ चितवनका कर्मचारी राजन मरहट्टा सम्पर्क विहिन भएका छन् । संघका कर्मचारी मरहट्टा सम्पर्क विहिन भएको जिल्ला सहकारी संघ चितवनले जनाएको छ । २१ गते बुधबार राती अन् ...

बचतसंगै कृषि, बहुुउद्देश्यीयलगायतले पनि प्राधिकरणमा दर्ता हुनुपर्ने शुल्क ४० हजारसम्म लाग्ने

काठमाडौं । बचत तथा ऋण सहकारीसंगै कृषि, बहुुउद्देश्यीय, दुग्ध, उपभोक्तालगायत सबै प्रकृतिका सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सूचिकृत हुनपर्ने भएको छ । सहकारी प्राधिकरणका अ ...

सहकारी प्राधिकरणको कार्यकारी निर्देशकमा पौडेल र निर्देशकमा ढकाल नियुक्त

काठमाडौं । प्राधिकरणको कार्यकारी निर्देशकमा सहसचिव शेषनारायण पौडेल र निर्देशकमा उपसचिव ज्ञाननाथ ढकाल नियुक्त भएका छन् । आज साउन १८ गते प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले नियुक्त भएक ...

समस्याग्रस्त सहकारीका ऋणीलाई भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाका ऋणीले आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे ब्याज र हर्जना छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठ ...

सहकारी मन्त्री अधिकारीले एक वर्षमा सहकारीकालागि दावी गरेका १४ उपलब्धी

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आर्थिक बर्ष २०८१÷८२ मा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेका छन् । बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलन गदैं म ...

भूमिब्यवस्था र सहकारी क्षेत्रमा १ बर्षमा ७० काम गरेको मन्त्री अधिकारीको दावी

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आर्थिक बर्ष २०८१ / ८२ मा हासिल गरेका महत्वपुर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । बिहिवार मन्त्रालयको सभाहलमा पत्र ...

सहकारी बैंक बाहेकले तेश्रो पक्ष धितोमा लगानी गर्न नपाउने

काठमाडौं । सहकारी संघ संस्थाहरुले तेश्रो पक्षको धितो राखेर सदस्यलाई ऋण लगानी गर्न नपाउने भएका छन् । तर यो ब्यवस्था सहकारी बैंकलाई भने लागु नहुने भएको छ । संघिय सहकारी विभागले निर्देशन जारी ...

बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अध्यक्षलाई मन्त्रीको निर्देशन 

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति ...

शर्मा बने सहकारी प्राधिकरणको अध्यक्ष

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा.खगराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहकारी नियमन  प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गर ...

सहकारीको कर्जा असुली न्यायाधिकरण स्थापना

काठमाडौं । सहकारीको लागि गठन गरिएको कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएको छ । एक कार्यक्रमका बिच न्यायाधिकरणका अध्यक्ष र सदस्यहरुको सपथ ग्रहणसँगै कार्यालय समेत उद्घाटन गरिएको छ । भूमि ...

सहकारी महासंघको अगुवाइमा मनाइयो १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा शनिबार १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । “सहकारीः सुन्दर विश्व निर ...

समस्याग्रस्त १९ सहकारीको कर्जा तिर्न ऋणीलाई असार मसान्तसम्मको समय

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १९ सहकारीको कर्जा असुली प्रक्रिया अघि बढाएको छ । समितिको कार्यालयले सूचना प्रकाशन गरी उक्त सहकारी संस्थाका सञ् ...

सरकारले सहकारी कर्जा असुली न्यायाधीकरण गठन गर्ने

काठमाडौं । सरकारले सहकारीको कर्जा असुलीसम्बन्धी विवाद समाधान गर्नका लागि सहकारी कर्जा असुली न्यायाधीकरण गठन गर्ने निणर्य गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिबहादुर बस् ...