हाइलाइट

मूलखवर

अम्बे साकोसका अध्यक्षसहित ५ जना सञ्चालक पक्राउ

विराटनगर । इटहरीमा मुख्य कार्यालय रहेको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ५ जना सञ्चालक पक्राउ परेका छन्।  बचतकर्ताहरूको करिब ४० करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुलाई पक ...

उत्कृष्ट करदातामा सहकारी, राज्यको भने सधै करकर

काठमाडौं । पछिल्लो समय राज्यकोषमा सहकारीको योगदान उच्च देखिन थालेको छ । अधिकांश सहकारीले कोषमा योगदान गरेबापत सम्मान पनि पाएका छन् । तर देशभरि सहकारीले बार्षिक कति रकम करमा योगदान गर्छन ...

ब्राण्डप्राप्त संस्थाः बाह्य ऋण बढेर आधा अर्व, अधिकांश संचालक चारवटासम्म समितिमा 

काठमाडौं । एक्सेस सिल्भर ब्राण्डप्राप्त भनेर प्रचार गरिरहेको एक बचत तथा ऋण सहकारी संस्थाको बाह्य ऋण भने आधा अर्व नाघेको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहक ...

सहकारीको सुरक्षणका लागि सहकारी कोष र छुट्टै विशिष्टीकृत निकाय स्थापना गर्ने 

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेको छ । छलफलपछि सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत स ...

नेफ्स्कूनको गाडी पार्टीको कार्यक्रममा दुरुपयोग, दुर्घटनामा परेपछि गुपचुप 

काठमाडौं । बा २१ च ६३३२ नम्बरको स्कारपियो जिप, साइडमा ठूलो अक्षरमा NEFSCUN लेखिएको छ । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को मातहतमा रहेको यो ...

सहकारीका संचालक र व्यवस्थापकको सम्पती विवरण पेश गर्न सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी संघसंस्थाका संचालक समिति तथा व्यवस्थापकको सम्पती विवरण पेश गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सबै सहकारी संघसंस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण स ...

सहकारी अखबारकर्मी दाहाललाई सहकारी पत्रकारिता पुरस्कार

काठमाडौं । सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाललाई  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको २९ औं बार्षिक साधारण सभाको अवसर ...

ललितपुर बचत संघको २९ औं साधारण सभा सम्पन्न, उत्कष्टलाई सम्मान

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख  अतिथि संघिय संसदका सभामुख द ...

विराट कृषि विशिष्टीकृत सहकारी संघको रकम अपचलनको शंकामा उच्चस्तरीय छानविन समिति गठनको माग

चीना थापा, विराटनगर । कटहरीमा रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघको रकम संचालकद्धारा अपचलन भएको भन्दै लेखा समितिले उच्चस्तरीय छानविन समिति गठनको माग गरेको छ । स ...

नवकान्तिपुर सहकारीका संचालक र कर्मचारीलाई सस्तो ब्याजदरको कर्जा, संस्थाको मुनाफामा ७३.६६ प्रतिशतले गिरावट

काठमाडौं । सहकारी संस्था सदस्यहरुका लागि हो र संस्थाले सदस्यको आवश्यकतालाई मध्यनजर गरी उनीहरुको आर्थिक उन्नतीकालागि लगानी गर्नुपर्ने हुन्छ । संस्थाले सदस्यलाई सहुलियत दरमा ऋण परिचालन ...

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघको आव्हान

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट भएको मानविय र भौतिक क्षतिमा उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ । गत शुक्रबार राती जाजरकोटको बारेकोट गाँउपालिका ...

सहकारीमा ‘एसटिआई’ गठनको सुझाव १९ वर्षमा पनि भएन कार्यन्वयन

काठमाडौं । सहकारीलाई ब्यवस्थित गर्न बनेका समिति तथा कार्यदलहरुका सुझाव, सुझावमै सिमित रहने गरेका छन् । समितिले सहकारीका समस्या पहिचान गरि समस्या समाधानकालागि सुझाव पेश गर्नेगरेपनि कार् ...

सहकारीलाई कम्पनीमा रुपान्तरण हुन डा. खतिवडाले सुझाव दिएका थिए

काठमाडौं । सहकारीमा समस्या बढ्दैगएपछि र कारोबारको आकार पनि बढेपछि सहकारीलाई कम्पनीमा रुपान्तरित हुने अवसर दिन डा. युवराज खतिवडाको सुझाव थियो । २०६१ साल साउन १३ गते नेपाल सरकारले राष्ट्र ...

आजको सहकारी क्षेत्रको समस्या देख्दा तपाइको मनमा कस्तो उद्धेक चलिरहेको छ ?

कार्यदलले यस क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारकालागि सुझाव दिन सदस्यहरुको सहभागितामा काठमाडौं, नेपालगञ्ज, बर्दिवास र जुम मार्फत देशभर ...

लालुपाते सहकारीका संचालक सहित पाँचजना प्रहरी नियन्त्रणमा

काठमाडौं । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदस्यको बचत अपचलन गरी संस्थालाई नोक्सानी पुर्याएका संचालक समितिका उपाध्यक्ष अर्जु ...