हाइलाइट

मूलखवर

काठेखोला गाँउपालीकाले किन्यो सहकारी बैंकको दुई लाखको शेयर 

बागलुङ । बागलुङको काठेखोला गाँउपालीकाले राष्ट्रिय सहकारी बैंकको दुई लाखको शेयर खरिद गरेको छ । काठेखोला गाउपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले शेयर खरिदक ...

अव के हुन्छ सहकारीको ब्याजदर ?

काठमाडौं । राष्ट्र बैंकले गत वर्ष लघुवित्त संस्थाहरुलाई १८ प्रतिशत ब्याज लिन पाउने ब्यवस्था गरेपछि सहकारी विभागले पनि सहकारीहरुको ब्याजदर तोकेको थियो । सहकारीले लिन पाउने ब्याजदरका विष ...

एक पछि अर्को बिवादित निणर्य गर्दै नेफ्स्कून, सल्लाहकार मनोनीतमा ब्यापक असन्तुष्टि

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) फेरी बिवादमा परेको छ । एउटा बिवाद सेलाउन नपाउँदै अर्को बिवादमा परेको हो । नेफ्स्कूको वर्तमान समितिले गरेको उच्च ब्यवस्था ...

प्रदेश ५ को सहकारी बिकास कोष कार्यविधि स्वीकृत

बुटवल । प्रदेश ५ सरकारले सहकारी विकास कोष सञ्चालन गर्ने बाटो खुला गरिदिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सहकारी विकास कोष परिचालन कार्यविधि २०७७ स्वीकृत गरेसँगै कोष परिचालनको ब ...

सहकारी कर्जा सूचना केन्द्रको कार्यबिधि माथि छलफल

काठमाडौं  ।  सहकारीको कर्जा सूचना केन्द्र स्थापनाकालागि मन्त्रालयमा छलफल भएको छ । राष्ट्रिय सहकारी महासंघले बनाएको कार्यबिधिमाथि पहिलो चरणमा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन ...

काभ्रेको नवदुर्गा साकोस र लेकाली डाँफे कृषि सहकारी एकिकरण

काठमाडौं ।काभ्रेको पनौतीमा रहेको नवदुर्गा साकोस र काभ्रेको श्री लेकाली डाँफे कृषि सहकारी सस्था एकिकरण भएका छन् । बागमती प्रदेश सरकार भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको असार २३ गते ...

मनकामना र महिला सहकारी एकीकरण किन बिवादमा ?

काठमाडौं । मनकामना बचत तथा ऋण सहकारी संस्था शनिश्चरे पथरी मोरङ र महिला बचत तथा ऋण सहकारी संस्था इटहरी सुनसरीबीच एकीकरण बिवादित बनेको छ । एक्सेस सिल्भर ब्राण्ड प्राप्त सहकारी संस्थाले साधा ...

बाढी पहिरो पीडितको उद्दारमा जुट्न महासंघको निर्देशन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले बाढी पहिरो पीडितलाई उद्वार गर्न सहकारीकर्मीलाई निर्देशन दिएको छ । प्रकोप पिडितको उद्धारका लागि सहकारीकर्मीलगायत जिल्ला सघहरुलाई महासंघले निर्देशन ...

बाढीले सहकारीको कृषिफार्म बगाउँदा आधा करोड बढी क्षती 

सिन्धुपाल्चोक । असार २४ गते आएको वर्षाले भोटेकोशी र खाग्दल खोलामा आएको बाढीले त्यहाँ रहेको सहकारीको कृषि फर्म बगाउँदा आधा करोड बढीको क्षती भएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर् ...

बाढीले जम्बु सहकारीको कार्यलय बगाउँदा मानवीय सहित आर्थिक क्षति 

सिन्धुपाल्चोक । असार २४ गते यालमु खोलामा आएको बाढीले श्री जम्बु बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बगाएको छ । बाह्रबिसे नगरपालिका वडा न ५ जम्बुमा रहेको संस्थाको मुख्य कार्यालय बगाउँदा सं ...

कोभिडले उपत्यकाका सहकारी बढी प्रभावित

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उपत्यकाका बचत तथा ऋण कारोबार गर्ने सहकारी बढी प्रभावित भएको एक अध्यायनले देखाएको छ । सहकारी विभागले कोभिड १९ ले सहकारी क्षे ...

बचत सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव

बचत तथा ऋणको कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्न संसदीय उपसमितिले सुुझाव दिएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन् ...

तोकिएका कोष नै राख्दैनन् सहकारी

काठमाडौँ  । सहकारी संस्थामा पुँजी दुरुपयोग रोक्न र पुँजीगत आधार बलियो बनाउन करिब दर्जन कोषको व्यवस्था गरिए पनि बहुसंख्यक सहकारीले पालना गरेका छैनन् । नियामक निकाय सहकारी बोर्ड र तालुकदा ...

सरकार, सहकारी कानुन संशोधन गर्न तयार छ : मन्त्री अर्याल

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी कानुन संशोधन गर्न तयार रहेको बताएकी छन् । उनले सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर ...

संचालकसँगको विवादपछि नेफ्स्कूनको उच्च व्यवस्थापकहरुको राजीनामा

काठमाडौं । सहकारी संघसंस्थाको व्यवस्थापनमा स्वतन्त्र हुनुपर्छ भनेर वकालत गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मै संचालकसँगको विवादका कारण दुई जना उच्च व्यवस्थापकले एक ...