विपन्नलाई सहारा नेपाल सहकारीको घर
काठमाडौं । सहकारीहरु वित्तीय कारोबारमा मात्र केन्द्रीत भएको आरोप लागिरहेका बेला झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भने समुदायका विपन्न नागरिकलाई पक्की घर निर्माणमा लागेको छ । ...
काठमाडौं । सहकारीहरु वित्तीय कारोबारमा मात्र केन्द्रीत भएको आरोप लागिरहेका बेला झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भने समुदायका विपन्न नागरिकलाई पक्की घर निर्माणमा लागेको छ । ...
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादन गर्ने भएको छ । दुलेगौँडा बजारमा निर्माणधिन डेरी उद्योगबाट घ्यू, पनिठ...
विराटनगर । कोशी प्रदेश सरकारले आफ्नो एक सय दिनको उपलब्धिहरु सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सरकारका मुख्यमन्त्री ...
काठमाडौैं । सहकारीको संख्या र कारोबारको हिसावले सबैभन्दा कमजोर प्रदेश हो कर्णाली । संघिय सहकारी विभागले २ वर्षअघि गरेको अध्ययनमा सातप्रदेशमध्ये कर्णालीमा सबैभन्दा कम संख्या भएको कर्णाल ...
काठमाडौं । संघियता कार्यान्वयनसँगै संघिय सरकारबाट सहकारीहरुको दर्तादेखि नियमनसम्मको अधिकार लिएर संस्थाहरुको अभिलेख बुझेका प्रदेशमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन नहुँदा भद्रगॠ...
काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशका पाँच जिल्लामा सहकारीमार्फत सुपथ मूल्य पसल सुरु गरेको छ।कम्पनीले विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेश ...
पोखरा । पोखरा महानगरपालिकाको सहकारी शाखाले ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले सुशासन सहितको उत्कृष्ट, गुणस्तरीय, दीगो र नीतिगत सर्वà ...
पर्वत । जिल्ला सहकारी संघ पर्वत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रवार कुश्मामा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि सहकारी शिक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया à ...
काठमाडौं । संघियता कार्यान्वयन गर्न भन्दै सरकारले हतार हतारमा सहकारीको अधिकार प्रदेश र स्थानिय तहमा हस्तान्तरण गर्यो । त्यसपछि संघिय सरकारसँग रहेका सहकारीहरुका अभिलेखहरु कार्यक्षेत्रठ...
काठमाडौं । संघियता कार्यान्वयसँगै सहकारी तथा तथा नियनमनको अधिकार प्रदेश र स्थानिय तहमा पुगेको छ । प्रदेश र स्थानिय सरकारहरुले आफ्नो क्षमता, आवश्यक्ता र प्राथमिकतामा आधारमा सहकारी क्षेठ...
काठमाडौं । संघिय व्यवस्थामा सहकारी संस्थाहरु दर्तादेखि नियमनसम्मका कामहरू प्रभावकारी बनाउन प्रदेश र स्थानिय तहलाई सहकारीको जिम्मेवारी प्रदान गरियो । संविधानको व्यवस्था अनुसार संघिय सठ...
विराटनगर । राष्ट्रिय सहकारी दिवसको अवसरमा मोरङका सहकारीहरुले सामाजिक काम गरिरहेका छन् । निशुल्क शिविरहरु, रक्तदान कार्यक्रम देखि सरसफाई तथा सहकारी सचेतना कार्यक्रमको आयोजना गरिरहेका छन ...
जनकपुर । संघिय व्यवस्था लागू भएपछि सहकारीको दर्ता तथा नियमनको अधिकार कार्यक्षेत्र अनुसार स्थानिय तथा प्रदेश सरकारलाई हस्तान्तरण भयो । स्थानीय र प्रदेश सरकार गठन भई ५ वर्षे एक कार्यकाल पुठ...
काठमाडौं । जिल्ला सहकारी संघ सुनसरीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन प्रारम्भिक संस्थाहरुसंग शुल्क लिने भएको छ । संघले आज १३ गते सूचना जारी गरी सहकारी दिवस भब्यरुपमा मनाउन सहकारी संस्थà ...
चीना थापा, विराटनगर । संघियता कार्यान्वयनसँगै सहकारी दर्ता तथा नियमनको अधिकार स्थानिय तथा प्रदेश तहसम्म पुग्यो । स्थानिय तथा प्रदेशहरुले संघिय सहकारी ऐन अनुसार छुट्टै कानुन निर्माण गरी स ...