हाइलाइट

स्थानीय अखवार

नुवाकोटमा ४ जना सहकारीकर्मी जनप्रतिनिधिमा निर्वाचित

नुवाकोट । स्थानिय तहको निर्वाचनमा पछिल्लो मत गणनाको परिणाम अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सहकारीकर्मीले विजय हासिल गर्ने क्रम बढेको छ । पछिल्लो समय नुवाकोट जिल्लाको स्थानिय तहमा च ...

दंगाल हल्दिवारी अध्यक्षमा भारी मतले पराजित

झापा । झापाका सहकारीकर्मी भवानीप्रसाद दंगाल (भानु) झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा भारी मतले पराजित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भानु चौथो नम्बरमा थिए । उन ...

सहकारीकर्मी भोला अधिकारी उपाध्यक्षमा निर्वाचित

बिराटनगर । मोरङको कानेपोखरी गाउपालिका उपाध्यक्षमा सहकारिकर्मी भोला अधिकारी निर्वाचित भएका छन । नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार बनेका अधिकारी रमाइलो जनएकता बचत तथा ऋण सहकारी सस्था ...

नेफ्स्कूनका संचालक खत्री वडा अध्यक्षमा विजयी

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक जनक खत्री चाँगुनारायण नगरपालिकाको वडा ८ को अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदव ...

जिल्ला संघका अध्यक्ष खड्का र लिम्बु जनप्रतिनिधिमा चयन 

काठमाडौं । सहकारीकर्मी अमर खडका र विष्णु दाहाल लिम्वु जनप्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला सहकारी संघ वाजुराका अध्यक्ष रहेका खड्का बडिमालिका नगरपालिकाको मेयरमा र जिल्ला सहकारी संघ ...

सहकारीकर्मी चक्र बस्नेत वडा अध्यक्षमा निर्वाचित

काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिका वडा ६ को अध्यक्षमा सहकारीकर्मी चक्रबहादुर बस्नेत निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका बस्नेतले ने ...

गाम्चा साकोसका सचिव वडा सदस्यमा निर्वाचित

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका सहकारीकर्मी बिदुर खड्का वडा सदस्यमा निर्वाचित भएका छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को सदस्यमा निर्वाचि ...

पोखरेल वडा सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सहकारीकर्मी शशीधर पोखरेल सदस्यमा निर्वाचित भएका छन् । उनी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को सदस्यमा निर्वाचित भएका हुन् । सहक ...

सहकारीकर्मी नेपाली निर्वाचित

बाग्लुङ । बाग्लुङका इमेज बचत तथा तथा ऋण सहकारी संस्थाको अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका नेपाली ५ हजार ७ सय ३५ मत ल्याएर ...

सहकारीकर्मी हुमागाई र कार्की पराजित

काठमाडौं । सहकारीमा पहिचान बनाएका केही उम्मेदवार पराजित भएका छन् । कृषि सहकारी सङ्घ ललितपुरका सचिव पुरुषोत्तम हुमागाईँ ललितपुरको महाकाल गाउँपालिकाको उपाध्यक्षमा पराजित भएका छन् । एमाले ...

सहकारीकर्मी प्रतिष्पर्धामा अघि, अधिकांशले जिते केही पराजित 

काठमाडौ । स्थानीय तहको निर्वाचनमा उमेदवार बनेका सहकारीकर्मी प्रतिष्प्रर्धामा अघि देखिएका छन् । स्थानीय तहको विभिन्न पदमा उमेदवारी दिएका सहकारीकर्मीहरुले जितको दायरा बढाएका छन् । निर्व ...

सहकारीकर्मी खड्गी चन्द्रागिरी वडा नम्बर ४ मा विजयी

काठमाडौं । सहकारीकर्मी कृष्णप्रसाद खड्गी चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका खड्गी परिश्रमि बचत तथा ऋण सहकारी स ...

जिरी - ५ को वडाध्यक्षमा सहकारीकर्मी जिरेल 

काठमाडौं । दोलखाको जिरीस्थित एकिकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष  नर बहादुर जिरेल जिरी नगरपालिका वडा नं ५ को वडाध्यक्षमा निर्वाचित भएका छन् । जिरेलले नेकपा एम ...

सहकारीकर्मी श्रेष्ठ चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा पराजित

काठमाडौं । सहकारीकर्मी लेमन श्रेष्ठ चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा पराजित भएका छन् । नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठ नेपाली कांग्रेका कृष्णप्रसाद खडगी ...

सहकारीकर्मी श्रेष्ठ सूर्यविनायक – १ मा पराजित

काठमाडौं । सूर्यविनायक नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका भिमसेन श्रेष्ठ पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३१० मतका सा ...