केन्द्रीय नेताले नै गरे अटेरी, उपभोक्ता, स्वास्थ्य र विद्युत केन्द्रीय सहकारी संघ खारेजी गर्ने विभागको चेतावनी
काठमाडौं । संघिय सहकारी विभागले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ र नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ खारेजी गर्ने चेतावनी दिएको छ । विभागले बिहिबार सूचना प्रकाशन गरी निर्देशन पटक प ...