हाइलाइट

हाइलाइट

विभागको निर्देशनलाई अवज्ञा गर्दै सहकारी नेता

काठमाडौं । सहकारीको कानुन पालना गर्न र गराउन पहल गर्नुपर्ने निकायका ब्यक्तीहरु नै कानुन कार्यान्वयनमा उदासिन देखिएका छन् । पछिल्लो समय कानुन पालनामा सहकारी नेताहरु कमजोर देखिएका हुन् । स ...

नेफ्स्कूनले सुरु गर्यो सदस्य संस्थाको अवस्था थाहा पाउने अफसाइट मनिटरिङ सिष्टम

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सदस्य संस्थाहरुको सम्पूर्ण अवस्थाबारे जानकारी दिन अफसाइट मनिटरिङ सिष्टम सुरु गरेको छ । संघले संचालन गरेको एमआईएस (सदस्य सूच ...

नेचुरल सहकारीको सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमाझ सहकारी शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । मुख्य कार्यालय केन्द्रीत सदस्य श ...

हाम्रो साकोस स्थापनाको २५ वर्ष पुरा, संस्था र सदस्य प्रति पूर्ण जवाफदेहि रहने प्रतिवद्धता

ललितपुर । हाम्रो बचत तथा ऋण ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको छ । सस्थाले स्थापना दिवसको अवसरमा प्रतिबद्धता ब्यक्त गर्दै संस्था र सदस्य प्रति पूर्ण जवाफदेहि रहने प्रतिवद्धत ...

थोरै सहकारी संस्थामा देखिएको समस्याको प्रभाव धेरै संस्थामा पर्यो 

संकट मोचनका निमित्त संस्था खोलिन्छ । तर, अहिले नेपालमा संकट भित्र्याउने अभियानको रुपमा सहकारी देखिएको छ । यो भनेको केही सहकारी संस्थामा आएको समस्याका कारण हो । हामीले अध्ययन गरे अनुसार ३१ ...

बैठक व्यवस्थापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम

विराटनगर । जिल्ला सहकारी संघ मोरङको आयोजना भएको बैठक व्यव्सथापन तथा निर्णय अभिलेखिकरण सम्वन्धि एक दिने तालिम विराटनगरमा सम्पन्न भएको छ । आईतबार सम्पन्न तालिममा मोरङका विभिन्न सहकारीका ...

हाम्रो साकोसको पाँचौ एकीकरण टिका भैरब नमुना कृषि सहकारी संग

ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था र टिका भैरब नमुना कृषि सहकारी संस्था बिच संस्था एकिकरण सम्झौता सम्पन्न भएको छ ।  यससंगै संस्थासंग ५ वटा संस्था एकिकरण हुनेछन् । यसअघि संस्थासंग ...

सहकारीमार्फत बेसार प्रवर्धन गर्दै रोङ गाउँपालिका 

काठमाडौं । इलामको रोङ गाउँपालिकाले सहकारी मार्फत बेसार प्रवर्धन अभियानमा लागेको छ । पालिकाले यसअघि गुन्द्रुक, र सिस्नोको उत्पादनलाई ‘ब्रान्डिङ’ र बजारीकरण गरेको थियो । पहिलो चरणमा गा ...

नवकान्तिपुर सहकारीका ८९ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर

काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका ८९ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर रहेको पाइएको छ । संस्थाका ११ प्रतिशत सदस्यमा मात्र ऋण पहुँच रहेको प ...

सहकारी महासंघ की ! ‘एमाले क्लव’ 

सहकारी न जातको जन्तर हो, न त धर्मको धनुष नै हो । यो त मूल्य मान्यता, मर्म र कर्मको मन्दिर हो । सहकारी संगठन न दलको दलिन हो, न त दलालको दैलो नै हो । यो त दिन दुखेकाहरुका लागि मलहम हो । सहकारी माइतीक ...

तीर्थ साकोसको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न

काठमाडौं । तीर्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्य विस्तारित मञ्च गरि सदस्यहरु संग अन्तर्कृया तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाबाट संचालित बचत स्किम, सुनको ...

सहारा नेपाल सहकारीका ४२ प्रतिशत सदस्यमा ऋणको पहुँच

काठमाडौं । झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथ ऋण सहकारी संस्थाको कूल सदस्यको ४२ प्रतिशत सदस्यमा ऋण पहुँच पुगेको छ । संस्थाका १ लाख ६७ हजार ४५८ सदस्य मध्ये ७१ हजार १०८ जना सदस्यले ऋण ...

चोक चोकको सहकारीमा सकस, किच किचले घरबार उठिबास

अहिले देशभर सहकारी पीडितहरुको आन्दोलन, नारा जुलुस पछि सदनमा समेत छलफल र बहस हुनेगरे तापनि बचतकर्ताको पैसा फिर्ताको विषयमा ठोस निष्कर्ष भने आउन सकेको छैन।सहकारी बाट ठगिनेको संख्या बढ्दै ज ...

दुग्ध किसानको ६ अर्ब भुक्तानी नगरे केन्द्रीय दुग्ध सहकारी संघले देशभर आन्दोलन गर्ने

काठमाडौं । दुग्ध किसानहरुले पाउने ६ अर्ब रुपैंयाँ भन्दा बढीको रकम यथासिघ्र भुक्तानी गर्न केन्द्रीय दुग्ध सहकारी संघले माग गरेको छ । संघले विज्ञप्ती जारी गरी किसानको बाँकी रकम भुक्तानी नग ...

भक्तपुर बचत संघको तरलता व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले तरलता व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संघले फागुन ६ गते तालिम व्यवस्थापन उपसमितिको आयोजनामा केभि लन्च, भक्तपुरमा एक दिने तरलता व्यवस्थ ...