सहकारी दिवस सम्पन्न गर्न ११ उपसमिति गठन
२०१३ साल चैत्र २० गते चितवनको बखानपुर (हालको शारदानगर) मा नेपालको पहिलो सहकारी संस्था स्थापना भएको दिनलाई आधार मानेर हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।
२०१३ साल चैत्र २० गते चितवनको बखानपुर (हालको शारदानगर) मा नेपालको पहिलो सहकारी संस्था स्थापना भएको दिनलाई आधार मानेर हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।
काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारीले विद्यार्थीहरुलाई कपी कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमाल गाँउपालिका–७ कुरुवासमा ...
झापा । चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशब बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संस्थाको हालै स ...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको बताएका छन् ।
काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले पहिलो पटक सहकारीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । फागुन ३० र चौत्र १ गते होेटल सोल्टी क्राउन प्लाजामा दुई दिन हुने संघले सूचना प ...
जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर नयाँ कार्यालयमा सरेको छ । संघको नयाँ कार्यालयको शुक्रवार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गरेका थिए ।
ललितपुर । राष्ट्रिय सहकारी महासंघले ६३ औं राष्ट्रिय सहकारी दिवस २०७६ को नारा तय गरेको छ । संघको बैठकले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नारा तय गरेको हो । बैठकले २०७६ को चैत २ ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको कुल लगानीको १३ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्ने बताएकी छन् ।
आधुनिक कृषि सहकारी संस्था, भक्तपुरको उत्पादन ।
सहकारीका ऐन कानून बनेर कार्यान्वयनमा आउन नपाउँदै सम्सोधनकालागि लागीपर्नु उचित नहुने बताए । उनले सहकारी ऐन कानून निर्माणमा सहकारी अभियानले शक्ती प्रदर्शन गरेकाले सम्सोधनका आवाज उठेको हुन सक्ने बताए ।
प्रदेश २ को समृद्धि र विकासमा सहकारी संघ/संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठी सम्पन्न
सामूहिक बचत तथा ऋण सहकारी संग दुई सहकारी संस्था एकिकरण हुने भएको छ । मध्यपुर ठिमी नगरपालिका ६ स्थित समता बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका ४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था र सामुहिकबीच एकीकरण हुने भएको हो ।
काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको अबसरमा १० औं बार्षिक उत्सवको अवसरमा पद यात्रा गरेको छ । संस्थाले पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ “पर्यटन प्रवद्र् ...
ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले गोदावरी नगरपालिका वडा ३ किटिनीमा संचालन गर्न लागेको दुग्ध प्रशोधन उद्योगकोलागि कर्मचारी माग गरेको छ । संस्थाको ...
नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले क्रिकेट रंगशाला निमार्णकालागि एभरेष्ट साकोसको एक लाख एघार हजार एक सय एघार रुपैंया सहयोग गरेको छ ।