काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारीले लकडाउनको समयम पनि सदस्यलाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित सदस्यहरुलाई व्याजमा विशेष छुट तथा सहुलियत ऋण प्रदान गर्ने जनाएको छ ।
सस्थाले महामारी (कोभिड १९) मा सहकारी सेवा व्यवस्थापन निर्देशिका २०७७ तर्जुमा गरी सदस्यलाई ब्याज छुट तथा सहुलियत ऋण दिने निर्णय गरेको संस्थाका मुख्य ब्यवस्थापक केबी लामाले जानकारी दिए । संस्थाले ब्याजमा १५ प्रतिशत सम्म विषेश छुट दिने तथा छ महिनाकालागि २५ हजार सम्म सहुलियत ऋण प्रदान गर्ने लामाले जानकारी दिए ।
Leave a comment