हाइलाइट

क्षेत्रीय सहकारी संजाल गोदावरीले निशुल्क एमबुलेन्स सेवा संचालन गर्ने 

क्षेत्रीय सहकारी संजाल गोदावरीले निशुल्क एमबुलेन्स सेवा संचालन गर्ने  :: Sahakari Akhabar

ललितपुर । क्षेत्रीय सहकारी संजाल गोदावरीले निशुल्क एमबुलेन्स सेवा संचालन गर्ने भएको छ । संस्थाले गोदावरी नगरपालिकाको सहकार्यमा लकडाउन अवधीभर एम्बुलेन्स सेवा निःशुल्क रुपमा संचालन गर्ने जानकारी गराएको छ ।

संस्थाले २४ सै घण्टा एम्बुलेन्स सेवा दिने जनाएको छ । एम्बुलेन्स सेवाकालागी सम्पर्क ब्यक्ती र फोन नम्वर९८६३१९१६६६ र ९८१३१०११०० मा सम्पर्क गर्न अनुरोध गरेको छ । 



Leave a comment