हाइलाइट

हाइलाइट

सहकारी कर्म

रुकुमको आठविसकोट नगरपालिकामा श्रम सहकारीद्धारा हालै निर्माण गरिएको सुविधा सम्पन्न  ८ कोठाको आइसोलेसन भवन । उक्त भवन १० दिनमा निर्माण सम्पन्न गरेको बताइएको छ । फोटो :बद्री गुरागाइको फेà ...

शिखरदिप सहकारीद्धारा ५० परिवारलाई खाद्यान्न सहयोग 

काठमाडौं । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं महानगरपालिका वडा नम्वर ३० तथा बातावरण मैत्री समाजसंगको संयोजनमा ५० घर परिवाकालागि खाद्यान्न सठ...

विपद कोषमा तपाइहाम्रो सहकारीको ५५ हजार सहयोग 

काठमाडौं । नौकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा ५५ हजार सहयोग गरेको छ । संस्थाले चन्द्रागिरी नगरपà ...

बालकुमारी साकोसद्धारा एक सय बोरा चामल सहयोग 

भक्तपुर । ठिमीमा रहेको बालकुमारी बचत तथा ऋण सहकारीले भक्तपुरका ४ वटै नगरपालिकाहरुलाई एक सय बोरा चामल राहत उपलब्ध गराएको छ । कोरोना भाइरकको त्रासका कारण गरिएको लकडाउन लम्बिँदै जाँदा समुदठ...

नमुना बन्दै, सहकारीको कृषि अनुसन्धान केन्द्र 

भक्तपुरको शिव शिखर कृषि सहकारीद्धारा संचालन भएको कृषि अनुसन्धान केन्द्र, सहकारीको माध्यामबाट उत्पादन र बजारीकरणको पाठशाला नै भएको छ ।

पाँचतारा साकोसद्धारा सदस्यलाई दुई हजार नगद सहयोग 

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस (कोभिड १९) को संत्रासका कारण बन्दाबन्दीमा रहेका अत्यन्तै न्युन आय भएका सदस्यहरुलाई दुई हजारका दरले नगद सहयोग गरेको छ । संस्थाले ...

रेमिटेन्स देश विकासको अचुक औषधी हैन :सहकारी सचिव

काठमाडौं । भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव केदार न्यौपानेले विदेशबाट रेमिटेन्स आयो भन्दैमा, यो आर्थिक समृद्धिको अचुक औषधी नभएको बताएका छन् । उनले विदेशबाट पर्किएको जनशक्तीला ...

महामारीमा सहकारी सेवा व्यवस्थापन सम्बन्धि बचत तथा ऋण सहकारीकालागि निर्देशिका, २०७६

काठमाडौं । कारोना भाइरस संक्रमणको त्रासले विश्वका धेरै देशहरु बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । नेपाल पनि विगत एक महिनादेखि बन्दाबन्दीको समय गुजारीरहेको छ । यसका कारण मुलुकका हेरक कॠ...

वित्तिय सहकारीलाई कार्यालय खोल्न बाग्मती प्रदेश सरकारको निर्देशन

हेटौंडा । दैनिक तीन घण्टा सदस्यलाई सेवा दिन बाग्मती प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी बढीमा ३ जठ...

नेफ्स्कूनका संचालकको ‘लकडाउन’ स्टेशन

लकडाउन (बन्दाबन्दी) को समयमा भौतिक उपस्थितिको असमर्थता भएपनि प्रविधिको सदुपयोग गर्दै सहकारीकर्मीको दैनिकीको जानकारी लिने कोशिस गरीरहेका छौं । आमसञ्चारको माध्यम प्रयोग गरी सहकारीकर्मीठ...

वित्तिय क्षेत्रमा कोरोना असर, चुनौती र अवसरहरु

नेपाल राष्ट्र बैकको आर्थिक वर्ष २०७५ / ०७६ को प्रतिवेदन अनुसार विप्रेषण (रेमिटेन्स) आप्रवाह रु ८७९ अर्व रहेको छ, जुन कुल गार्हस्थ उत्पादन सँगको अनुपात हेर्दा २५.४ प्रतिशत हो । रोजगारीको शिलश ...

लकडाउनमा के गर्दैछन् सहकारीकर्मी

लकडाउनको यो समयमा भौतिक उपस्थितिको असमर्थता भएपनि प्रविधिको सदुपयोग गर्दै सहकारीकर्मीको दैनिकीको जानकारी लिने कोशिस गरेका छौं । एकै पटकमा सवैलाई अटाउन सम्भव छैन, त्यसैले क्रमस हामी यहाठ...

मोटरपम्प उत्पादन गर्दै सहकारी उद्योग 

२५ करोड लगानीमा २०७५ सालमा १ विगाह जग्गामा सुरु भएको सहकारी उद्योगबाट उत्पादित मोटरपम्पले नेपालको बजारमा विक्रीको २५ प्रतिशत भाग ओगटेको प्रमुख बिकको भनाई छ ।

नवकान्तिपुर साकोसले पालैपालो सेवा दिने 

काठमाडौं । बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीभर शाखा तथा केन्द्रिय कार्यालयमार्फत पालैपालो सेवा दिने भएको छ । संस्थाले साताको मंगलबार र शनीबार बाहेकठ...