श्री लालीगुराँस सहकारीले ब्याज छुट दिने
ललितपुर । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहेउद्देश्यीय सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा छुट दिने जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी विश्वव्यापी महामारीको रूपमà ...
ललितपुर । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहेउद्देश्यीय सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा छुट दिने जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी विश्वव्यापी महामारीको रूपमà ...
भक्तपुर । शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले गुल्मीमा रहेको आलु पकेट क्षेत्रकालागि मिनि टिलर ( हाते ट्रयाक्टर ) बितरण गरेको छ । संस्थाले शिखर दिप एग्रो प्रालि बुटवलसंगको सहकार्यमा मिनठ...
काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को कार्यालय आजदेखि खुलेको छ । संघले सूचना प्रकाशन गरी संघका सबै कार्यालय खुल्ने जनाएको हो । जेठ ३ गतेदेखि बन्द रहेको संघका कार्यालà ...
काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाले ३ सय जना मजदुरलाई राहत बितरण गरेको छ । संस्थाले दैनिकरुपमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुलाई खाद्à ...
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्न सक्ने क्षेत्र भएको र त्यसका लागि शुरुआतदेखि नै सहकारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्नका लागि ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकलाई क्लियरिङ हाउस (समासोधन गृह)को सदस्यता प्रदान गर्न अर्थ समितिले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । उक्त विषय आगामी २०७७ / ७८ को बजेटमा समावेश गरी सहकारी बैंà ...
काठमाडौं । चाबहिलमा रहेको नवरस बचत तथा ऋण सहकारीले मंगलबार र शुक्रबार दुई दिनमात्र कार्यालय खोल्ने जनाएको छ । संस्थाले २० गतेसम्म मंगलबार र शुक्रबार दुई दिन दिनको दुई घण्टा बिहान साढे ७ बजॠ...
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारीले मुख्य कार्यालयबाट मात्र सेवा दिने जनाएको छ । संस्थाले २० गतेसम्म आइतबार मंगलबार र बुधबार बिहान १० बजेदेख दिउँठ...
काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले आज १२ गते सोमबारदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न ...
चन्द्र ढकाल
काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाद्धारा बाँदरहरुलाई भोजन गराइएको छ । संस्थाले पशुपती परिसरमा रहेको श्लेष्मान्तक बनमा रहेका बाँदरहरुलाई भोजन गराइएको ...
सहकारीमा सबारीपासको जुहारी चलीरहँदा नियामक निकायसंग सबारीपास कसकालागि दिने भन्ने पनि प्रश्न आएको छ । एकातिर सबारीपासको दुरुपयोग बढ्न सक्ने सम्भावना रहेको बताइएको छ भने अर्को तिर नियामक ...
-रञ्जनमणि पौड्याल
काठमाडौं । सहकारीमा तरलता व्यवस्थापन गर्न १० अर्बको तरलता व्यवस्थापन कोष स्थापना हुने भएको छ । लकडाउनका कारण धेरै सहकारीमा समस्या आउन सक्ने भन्दै कोष स्थापना गरिएको हो । कोरोना भाइरस ...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले सघाउने भएको छ । राष्ट्रिय सहकारी महासंघसँग साझेदारी गरेर युएनडिपीले कोरोना भाइà ...