बुडोल सामुदायिक साकोसको २२औं वार्षिकोत्सव सम्पन्न
काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रम बनेपा ६, बुडोलस्थित चेतना केन्द्रठ...
काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रम बनेपा ६, बुडोलस्थित चेतना केन्द्रठ...
धनगढी । सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । संघको प्रारम्भिक भेला सम्पन्न भएको छ । भेलाले नवजीवन सहकारी संस्थाका उपाध्यक्ष डा.गोविन्दराज जोशीको अध्यक्षà ...
२०७५ माघ १९ गतेदेखि सुरु भएको परियोजनामा हालसम्म १२ करोड लगानी भइसकेको छ । साढे ९ करोडको भौतिक पूर्वाधार निर्माण भएको उप्रेतीले बताए । आउँदो वर्षसम्म २० करोड लगानी गर्ने योजनाका साथ काम भइ ...
काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ संचालक समिति गठन भएको छ । बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपà ...
चाक्लाबन्दी खेतीले ओगटेको क्षेत्रमा उत्पादन हुने बस्तुको प्रसोधनका उद्योग स्थापना गर्ने संस्थाले योजना बनाएको छ । ३० हेक्टर जमिनको लेबलिङ्ग गर्न थालिएको छ । संस्थाले ड्रम सिडर, धान रोप्à ...
काठमाडौं । यो वर्षको साझा सेवा सहकारी पुरस्कार नेपाल बहुउद्धेश्यीय सहकारी संस्था झापाले पाएको छ । कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसी पुरस्कृत भएको हो । साझा सेवा सहकारी संठ...
हेटौंडा । बागमती प्रदेश सरकारको नियमनमा रहेका सहकारी संघ संस्थाले मसान्तभित्र वार्षिक विवरण पेश गरीसक्नु पर्ने छ । बार्षिक प्रतिवेदन बुझाउन बाँकी सहकारीहरुले अव एक साता भित्र प्रतिवेदन à ...
इटहरी । प्रदेश एकका ४७३७ सहकारीलाई सहकारी रजिष्ट्रार कार्यालयले वार्षिक प्रतिवेदन बुझाउन सूचना जारी गरेको छ । कार्यालयले फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । ...
महको व्यवसायिक उत्पादन र बजारीकरणमा माहुरीपालन केन्द्रीय सहकारी संघको भूमिका गौण छ । संघले सिफारिससम्म गर्न सके पनि अन्य प्रवद्र्वनका काम गर्न नसकेको कृषकको गुनासो छ । संघ सक्रिय भएमा बज ...
रुपन्देही । तिलोत्तमा नगर पालिकाका ९ वटा सहकारी संस्थाहरु एकिकरण हुने भएका छन् । ७ वटा बचत तथा ऋण र २ वटा बहुउद्धेश्यीय प्रकृतिका सहकारी एकीकरण भई बचत तथा ऋण सहकारी संस्था बनाउने घोषणा गरिएà ...
काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको केन्द्रीय कार्यालय बनेपामा उद्घघाटन भएको छ । कार्यालयको उद्घाटन र कारोबार शुभारम्भको पहिलो दिननै ७० करोडको कारोबार भएको छ । संघको कर्पोरेट à ...
झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यले लिएको ऋण मिनाह गरेको छ । संस्थाले सदस्य समाउल हकले लिएको २० लाख ऋणबाट तिर्न बाँकी मध्ये १० लाख ६२ हजार १७४ रुपैयाँ ऋण मिना ...
इलाम । इलामको सूर्योदय नगरपालिकामा रहेको कन्याम चिया उत्पादक सहकारी संस्थाले अर्गानिक चिया उत्पादन सुरु गरेको छ । अर्गानिक चियाको विश्वव्यापी माग बढ्दै गएपछि क्रमशः पूर्ण अर्गानिक चिया à ...
सुनसरी । बराहक्षेत्र नगरपालिका–२मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले गाईपालनमा प्राथमिकता दिएको छ । संस्थाले पछिल्लो समयमा व्यवसायिक गाईपालनमा लगानी बढाएको जनाएको ठ...
काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा २०७७ श्रावण महिनामा भएको बार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरुका बारेमा छलफल भएठ...