हाइलाइट

हाइलाइट

मेगाड्रिम सहकारीको छैठौं सेवा केन्द्र चन्द्रगिरिमा 

काठमाडौ । मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं ५, थानकोटमा छैंठौं सेवा केन्द्र विस्तार ग ...

सहकारीले चेकलेस कारोबार गर्न मिल्नेगरी काम गरिरहेका छौं

हामी सहकारीलाई चेक प्रयोग गर्न नपर्ने अवस्थामा काम गरिरहेका छौं । एउटा सामान्य सहकारीले चेकमा वर्षको पाँच लाख खर्च गर्दो रहेछ । प्रविधि प्रयोग गरीकन ५ लाखको ठाँउमा ५० हजार मात्रै खर्च गरे ...

सहकारी रजिष्ट्रार पाण्डेको रक्षामा सरुवा 

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेलाई  रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सरकारले पाण्डेसहित ३१ सहसचिवको सरुवा गरेको हो । पाण्डे सहकारी विभागमा २ वर्षअघि भित्रिएका à ...

सहकारी बैंकलाई ७ प्रदेश शाखा अनुमती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चाà ...

समस्याग्रस्त घोषित ९ सहकारीको पनि काम अघि बढ्यो

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका ९ वटा संस्थाको छानबिन तथा अनसुन्धान प्रक्रिया अघि बढाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ती संस्थाका सञ्चालक तथा आफन्तको सम्पत्ति ...

जिल्ला सहकारी संघको ११ नगर उप–समितिमा १२१ जना सदस्य

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले सहकारी विकास र प्रवद्र्धनकालागि ११ वटा नगर उप–समिति गठन गरेको छ । संघले गठन गरेका ११ उपसमितिमा १२१ जना सदस्य रहेका छन्, प्रत्येक समितिमा ११ जना सदसà ...

काभ्रेपलाञ्चोकमा पाँच सहकारी एकिकरण

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाईमा ५ वटा संस्थाबीच एकिकरण भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्था सहित काभ्रेका ३ र भक्तपुरको एक ठ...

लुनिभा र सोसाइटल : कृषि बैंकमार्फत निक्षेप फिर्ता गरिने

काठमाडौं । सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका ३० जना पीडितले बचतको चेकबुकसहित आफ्नो नाममा रहेको बैंक खाता र निवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमठ...

बिन्धवासिनी साकोसको २८ औं स्थापना दिवस विबिध कार्यक्रमगरी सम्पन्न

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले बिबिध कार्यक्रम गरी २८ औं स्थापना दिवस सम्पन्न गरेको छ । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज ...

सहारा साकोसको ‘हेल्थकार्ड’ प्रभावकारी बन्दै

झापा । सहारा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको ‘हेल्थकार्ड’ प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत संस्थाले संस्चालन गरेको उक्त सेवाबाट प्रयोगकर्ताले विभà ...

मिलिजुली कालिञ्चोक साकोसद्धारा सदस्यको निशुल्क बीमा

दोलखा । भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको दुर्घटनà ...

सोसाइटल र लुनिभाका बचतकर्ताले बैंक खाताबाटै निक्षेप फिर्ता पाउने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई आफ्नै बैंक खातामा निक्षेप पठादिने भएको छ ।  समितिका सदस्ठ...

ओम बहुमुखी सहकारीले किसानकार्ड ल्याउने

बीरगंज । ओम बहुमुखी सहकारी संस्था पर्साले सदस्यहरुकालागि किसान एप्स ल्याउने भएको छ । संस्थाले वार्षिक साधारणसभाको अवसरमा  किसान क्रेडिट कार्ड तथा किसान एप्सको उद्धघाटन गरेको संस्थाका ठ...

सीतापाईला सहकारीको स्थापना दिवसमा क्यूआर कोर्ड सेवा शुभारम्भ

काठमाण्डौं । सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यिय सहकारी संस्थाले २२ औं स्थापना दिवसको अवसरमा क्यूआर कोर्डको शुभारम्भ गरेको छ । सदस्यलाई प्रविधिमैत्रि बनाउनुका साठ...

फेसबुके ‘सञ्चार’ मानसिकता

हुन त माथि यती कुरा तपाई हामीले बुझीसकेपछि उद्धेश्य के होला भन्नेमाथि समय किन खेरफाल्नु र हैन ? उही त हो म र मेरो...! सेल्फी अनि फेसबुके सञ्चारमार्फत संस्थागत सस्कारको विकास, निरन्तर विकास । सठ...