हाइलाइट

हाइलाइट

उपलब्धि सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष देवराज शर्माले खाद्यन्न कारोबार र साहित्यिक क्षेत्रको अभियान उल्लेख्यर ...

सहकाली साकोसमा नयाँ संचालक समिति निर्वाचित

काठमाडौं । सहकाली बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले राधेश्याम खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संस्थाको उ ...

देवदर्शन साकोसमा नयाँ संचालक समिति

काठमाडौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभाले राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून)का अध्यक्ष ...

सहयोगी बहुउद्देश्यीय सहकारीले ९ प्रतिशत लाभांश वितरण गर्ने

ललितपुर । महालक्ष्मी नगरपालिकाको लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले पौष १० गते देखि शुरु गरेर पौष २५ गते समापन सभा गरेको ह ...

मिलिजुली कालिञ्चोक साकोसको प्रथम संयुक्त साधारणसभा सम्पन्न

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्वमा सम्प ...

शिक्षक हित साकोसको नयाँ संचालक समिति चयन

बागलुङ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ९औं वार्षिक साधारण सभाले दिनेश अधिकारी अध्यक्ष रहेको १३ सदस्यीय सञ्चालक समिति र दयाराम रेग्मी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति ...

चन्द्रागिरि साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिवार सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन ग ...

सहकारी बैंकको ऋण, संचालकले चलाएर २ वर्षमा २० करोड कमाएः मेयर बस्नेत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकबाट ६ प्रतिशत ब्याजदरमा पैशा ल्याउने र सदस्यलाई २४ प्रतिशतमा लागनी गर्ने प्रवृति रोक्नु पर्ने नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बताए । उनले ...

जनसचेतन साकोसमा नयाँ संचालक समिति चयन

प्रविणकुमार खतिवडा, दोलखा । मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय सं ...

सीतापाईला सहकारीले बहुउद्देश्यीय परियोजना संचालन गर्ने

चन्द्रागिरी र नागार्जुन नगरपालिकासंग समन्वय गरि लघुवित्त कार्यक्रममा आबद्ध  महिला सदस्यहरुको बीमा, जेष्ठ नागरिकहरुको बीमा खर्च व्यहोर्ने गरि बीमा गरिएको जनाए । बन्दाबन्दीमा बढी महाम ...

महिला जनचेतना साकोसको साधारणसभा समापन

मकवानपुर । हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा समापन भएको छ । गत १८ गतेदेखि सुरु गरिएको टोल स्तरीय भेला आज समापन ...

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको साधारणसभा आजबाट सुरु

काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभाको आज उद्घाटन समारोह सम्पन्न भएको छ । कोभिड १९ का कारण संस्थाले भर्चुअल रुपमा सभा ...

जलवायु अनुकुलनमा सहकारीकाे भूमिकाबारे शिक्षा सचिव, गोपीनाथ मैनालीका २७ सुझाव

सहकारी अभियानको भूमिका - गोपीनाथ मैनाली  सचिवः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 1 जलवायु परिवर्तनको परिमाण, घनत्व, आयतन र प्रभावस्तर फरक भएपनि कुनै पनि मुलुक र समुदाय यसको असरबाट मु ...

जलवायु अनुकूलनमा सहकारीको भूमिका

जलवायु परिवर्तनको परिमाण, घनत्व, आयतन र प्रभावस्तर फरक भएपनि कुनै पनि मुलुक र समुदाय यसको असरबाट मुक्त छैन । नीति, प्रविधि, लगानी र नियमनले मात्र जलवायुमैत्री समुदाय निर्माण गर्न सकिदैन । स ...

दश करोडमाथि निक्षेप भएका सहकारीले अनिवार्य बिबरण बुझाउनु पर्ने

काठमाडौं । दश करोड माथि निक्षेप कारोबार वा पूँजी भएका सहकारीले अनिवार्य रुपमा सम्पत्ती सुद्धिकरण निवारण बिबरण बुझाउनु पर्ने भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले ०७८ को स ...