हाइलाइट

हाइलाइट

शिव शिखर सहकारीद्धारा प्रकोप ब्यवस्थापन कोष र प्रशासनलाइ सहयोग प्रदान

भक्तपुुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकालाई तीन लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम र ...

मलको जोहो : नवत्रिवेणि बहुमुखी सहकारी संस्थाबाट

नवलरासी । कावासोति नगरपालिका वडा नं. ३ र ९ का कृषकलाई रासायनिक मल ( युरीया, डिएपी , पोटास र कृषि चुन ) यस नवत्रिवेणि बहुमुखी सहकारी संस्थाको मुख्य कार्यालय कावासोति ८ थकाली चोक देखि ३०० मिटर पश् ...

जिल्ला बचत संघको स्वउत्प्रेरणा कार्यक्रम सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्यहरुलाई स्वउत्प्रेरणा सम्बन्धी अनलाइन कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै कोरोना ...

मिलिजुली कालिञ्चोक साकोसका सदस्यले ब्याजमा १५ प्रतिशतसम्म छुट पाउने 

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ का कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरेको छ । संस्थाले सूचना जारी गर ...

स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न रोयल सहकारीको अनुरोध

काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई संस्थाले प्रदान गरेको रोयल स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न अनुरोध गरेको छ । संस्थाले सूचना प् ...

प्रदेश एक र दुईको सरकारलाई महासंघको सुझाव

बिराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं वजेट सार्वजनीक गर्न लागेको छ । यसैक्रममा राष्ट्रिय सहकारी महासंघले आगामी बजेटमा सहकारीलाई समेट्नु पर्ने विषयको सुझा ...

गरिबी निवारण कोष : लागेन टुंङ्गो, तालमेल मिलाउन बाँकी 

अब ती समूहहरुले अरुको सहयोगमा नभई आफै सक्षम भएर सहकारीमार्फत काम गर्न सक्ने उद्देश्यले सहकारीमा रुपान्तरण गर्न खोजिएको हो । ‘प्राविधिक विषय नमिलेकाले अझै सरकारको माथिल्लो तहबाटै छलफल ...

आइडियल यमुना सहकारीले सातामा तीन दिन सेवा दिने

काठमाण्डौ । सुकेधारामा केन्द्रीय कार्यालय रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले हप्ताको तीन दिन कार्यालय खोलेर सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी साताको आइतवार, ब ...

प्रदेश एकका ५५२सहकारीले बुझाएनन् प्रतिवेदन, सबै भन्दा धेरै झापाका संस्था

प्रतिवेदन नबुझाउने जिल्लामा सबैभन्दा बढी झापाका सहकारी रहेका छन् । झापाका २०६ वटा संस्थाले बार्षिक प्रतिवेदन बुझाएका छैनन् । त्यसै गरी मोरङका ८६, सुनसरीका ४६ संस्थाले पनि विवरण बुझाएका छ ...

सहकारी मन्त्रालयको जिम्मा लक्ष्मणलाल कर्णलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी लक्ष्मणलाल कर्णलाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् पुनर्ग ...

आवास साकोसद्धारा सदस्यहरुका लागि पोष्ट कोभिड केयर सञ्चालनमा

काभ्रे  । बनेपास्थित आवास बचत तथा ऋण सहकारीले बनेपा हेल्थ केयरसँगको सहकार्यमा आफ्ना सदस्यहरुका लागि पोष्ट कोभिड केयर सञ्चालनमा ल्याएको छ । कोभिड –१९ बाट संक्रमणमुक्त भइसकेपश्चात् स् ...

सहकारी व्यवसायीक बन्नु पर्छ : उपाध्यक्ष पोखरेल 

विराटनगर । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पाखरेलले सहकारी ब्यवसायीक बन्नु पर्ने बताए । उनले सहकारी विधि विधान, नीति नियम सम्वत् पादर्शी रुपमा चल्न सके मात्र अगाडि बढ्ने बताएका ...

वचत संघको आन्तरिक नियन्त्रण प्रणाली तालिम सम्पन्न

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले आन्तरिक नियन्त्रण प्रणाली तालिम सम्पन्न गरेको छ । संघले नियमित कार्यक्रम अन्तरर्गत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भर्चुअल रुपमा ता ...

कानुन अभावका बाबजुद पनि उत्पादनमुखी बन्दै झापाका सहकारी

काठमाडौँ । झापाका अधिकांश सहकारी उत्पादनमा अग्रसर बन्दै गइरहेका छन् । बचतको पूँजी परिचालन गर्न कानुनी अड्चन भएपनि सामाजीक तथा रोजगार मूलक कार्यमा केही संस्था देशकै नमूना सहकारी संस्थाका ...

बजेट ०७८/०७९ मा सहकारी

सरकारले जेठ १५ गते आर्थिक वर्ष ०७८/०७९ कालागि बजेट सार्वजनीक गरेको छ । संघिय सरकारले सार्वजनिक गरेको बजेटले कुन क्षेत्रलाई कसरी सम्बोधन गर्यो, सबैको चासोको विषय भएको छ । यसैगरी बजेटले सहका ...