सहकारी दिवसमा जिल्ला सङ्घको गोष्ठी देखि मैत्रीपूर्ण फुटबलसम्मका कार्यक्रम
काठमाडौँ । जिल्ला सहकारी सङ्घ काठमाडौँले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले ११ दिवसीय कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई ...