काठमाडौं । संघिय सहकारी विभागले भड्किलो र खर्चिलो साधारणसभा नगर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । विहिबार साधाणसभासम्बन्धी मार्गदर्शन जारी गर्दै विभागले मितब्ययी ढंगलबाट साधारणभा सम्पन्न गर्न निर्देशन दिएको हो ।
मार्गदर्शनमा दुई हजार भन्दा बढि सदस्य भएका संस्थाहरुले बढिमा सात वटा इकाई गठन गरी साधारणसभा गर्न सक्ने ब्यवस्था गरेको हो । यसरी साधारणसभा गर्दा सदस्यलाई पायक पर्ने र बढि भन्दा बढि सदस्य सहभागि हुने ब्यवस्था मिलाउन पनि निर्देशन दिएको हो ।
कोभिड–१९ को प्रभाव र असरको आधारमा संघ, प्रदेश र स्थानिय तह तथा स्थानिय तहले जारी गरेको जनस्वास्थ्य मापलण्डलाई पालना गर्न समेत निर्देशन दिइएको छ ।
मागदर्शनमा सहकारी ऐनको ब्यवस्था अनुसार आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरिक्षण सम्पन्न गर्न र साधारणसभा सकिएको १५ दिनभित्र सम्पूर्ण प्रतिवेदन नियामक निकायमा पेश गर्न तथा कोपोमिसमा समेत अद्यावधिक गर्न भनिएको छ ।
यस्तो छ विभागको निर्देशन :-


Leave a comment