जिल्ला संघ मोरङको ३० औं बार्षिक साधारण सभा सम्पन्न, ६ प्रतिशत लाभांस वितरण गर्ने
विराटनगर । जिल्ला सहकारी संघ मोरङको ३० औं बार्षिक साधारण सभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोà ...