काठमाडौं । कालिमाटीमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारीलाई केही दक्ष कर्मचारी आवश्यकता रहेको जनाएको छ । संस्थाले कर्मचारी आवश्यकता सम्वन्धि सूचना प्रकाशन गरी जानकारी दिएको हो ।
संस्थाले २ जना कनिष्ट सहायक ( बजार प्रतिनिधि )को माग गरेको छ । आवश्यकतामा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र एसइई उत्र्तिण भएको साथै कम्प्युट कोर्स गरेकोहरुले आवेदन दिन सक्ने जनाएको छ । दुइपांग्रे सवारी साधान चलाउन जान्ने, स्थानीय र बैंक वित्तिय संस्थामा काम गरेको अनुभवीलाई ग्राह्यता दिने सूचामा उल्लेख छ ।
Leave a comment