हाइलाइट

जिल्ला सहकारी संघ काठमाडौंको साधारण सभाको मिति परिवर्तन

जिल्ला सहकारी संघ काठमाडौंको साधारण सभाको मिति परिवर्तन :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ लि. काठमाडौंको २३औं वार्षिक साधारण सभाको मिति परिवर्तन भएको छ ।संघले पुस २९ गते बार्षिक साधारण सभा गर्ने निर्णय गर्दै सूचना प्रबाशन गरेको थियो ।

संघले विषेश कारणले गर्दा तोकिएको मितिमा साधारण सभा हुन नसेको जनाएको छ । संघले आज बिहिबार सूचना प्रकाशन गरी संघको २३औं वर्षिक साधारण सभा माघ ०६ गते शुक्रवार बिहान ११ बजे गर्ने जनाएको छ। संघले रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगञ्जमा सभा गरिने जनाएको छ । 
 



Leave a comment