हाइलाइट

हाइलाइट

पोखरा रोयल साकोसको चैत मसान्तको वित्तीय विवरण सार्वजनीक

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्त सम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थासँग २३.९१ प्रतिशत अर्थात ३९ करोड ५ लाख ७४ हजार १६ ...

किसान बहुउद्देश्यीय सहकारीको जगेडा कोषमा २० करोड बढी

कैलाली । किसान बहुउद्देश्यीय सहकारीले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थासँग जगेडा कोषमा २० करोड ६१ लाख २ हजार ६ सय २८ रुपैयाँ र अन्य विभिन्न कोषह ...

चन्द्रागिरि साकोसको स्मार्ट सापटी सुविधा शुभारम्भ

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ सेवाको प्रयोगकर्ताहरुको लागि स्मार्ट सापटी सुविधा शुभारम्भ गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा स्मार्ट सापटी सु ...

सहकारी ऐनको प्रावधान विपरित नेफ्स्कूनको विनियम संसोधन 

काठमाडौं । संघिय सहकारी विभागले सहकारी ऐन–२०७४ को प्रावधान विपरित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को विनियमन संसोधन स्वीकृत गरेको छ । ऐनमा एकै व्यक्ति एक भन्दा बढी संस्थ ...

जनज्योती कृषि सहकारीको चैत्र मसान्तसम्म तरलता २२ प्रतिशत

राजबिराज । जनज्योती कृषि सहकारी संस्थाले चैत्र मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तरलता २२.३ प्रतिशत अर्थात १ करोड १५ लाख ५४ हजार ८८५ ...

महिला सहकारीकर्मीहरुका लागि संस्थागत अभिमुखीकरण    

म्याग्दी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकासंगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा महिला सहकारीहरुको संस्थागत विकास तथा अभिमुखीकरण सम्बन्धी द ...

राष्ट्रिय सहकारी महासंघले माग्यो सहकारीकर्मीको जीउधनको सुरक्षा

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशक समिर खत्री माथी भएको अमानविय ब्यवहारको रष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । संघले सहकारीका संच ...

सहकारी बैंक र नेफ्स्कूनमा बढ्यो तरलता 

काठमाडौं । प्रारम्भिक सहकारीहरुसँग वित्तीय कारोबार गर्ने ठूला निकाय राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनमा तरलता बृद्धि भएको छ । ग्रामीण क्षेत्रका समुदायमा आधारित रही संचालनमा रहेका सहकार ...

भक्तपुर घटनाका दोषीलाई कारवाही गर्न जिल्ला सहकारी संघ काठमाडौंद्धारा माग

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशक समिर खत्री माथी भएको अमानविय ब्यवहारको जिल्ला सहकारी संघ काठमाडौले भत्र्सना गर्दै दोषीलाई कारबाही ग ...

सहकारीका समस्या समाधान गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता, अध्ययन कार्यदल बनाउने तयारी 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मंगलबार ब्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले ...

कोशी प्रदेश सरकारको १०० दिन, सहकारी पुरस्कार सम्वन्धी मापदण्ड २०७९ स्विकृत

विराटनगर । कोशी प्रदेश सरकारले आफ्नो एक सय दिनको उपलब्धिहरु सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सरकारका मुख्यमन्त्री ...

कोशी प्रदेशका २० सहकारी प्रोबेसन कार्यक्रममा आवद्ध

विराटनगर । कोशी प्रदेशका २० वटा बचत तथा ऋण सहकारी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) द्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएका छन् ।  ...

अमानवीय ब्यवहार नगर्न सहकारी बचाऔँ अभियानको अपिल

काठमाडौं । बैशाख ६ गते भक्तपुरको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशकमाथि भएको दुब्र्यबाहर प्रति सहकारी बचाऔं राष्ट्रिय अभियानले आपत्ती जनाएको छ । अभियानले सहकारीका कर्मचारी ...

घामपानी साकोसका सदस्यलाई मणिपाल अस्पतालमा दशदेखि सय प्रतिशतसम्म छुट

पोखरा । घामपानी बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई मणिपाल शिक्षण अस्पतालमा दश देखि एकसय प्रतिशतसम्म छुट हुने भएको छ ।   संस्था र अस्पताल बिच बैशाख ५ गते सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट ...

नेफ्स्कून अध्यक्षले नेतृत्व गरेको प्रारम्भिक संस्था गुपचुप विभाजन 

काठमाडौं । सहकारी संस्थाहरुको संख्या बढी भएको भन्दै एकीकरण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले नेतृत्व गरेको प्रार ...