हाइलाइट

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन :: Sahakari Akhabar

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको आयोजना तथा होमस्टे महासंघ नेपाल र इको होमस्टे नेपालको साझेदारीमा श्रावण ६ गते शनिवार दीगो कृषि, दिगो पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  होमस्टे तथा पर्यटन अभियन्ता राम पट्टेलले होमस्टे, कृषि, पर्यटन र सहकारीको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा  होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बाँस्तोलाको पनि सहभागीता रहेको थियो भने संघका महासचिव देवराज पराजुलीले कायक्रम सञ्चालन गरेका थिए । 
 



Leave a comment