हाइलाइट

जिल्ला सहकारी संघले सहकारीको उत्पादन प्रवर्धन गर्ने

जिल्ला सहकारी संघले सहकारीको उत्पादन प्रवर्धन गर्ने :: Sahakari Akhabar

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरले सहकारीहरुको उत्पादन प्रवद्र्धन गर्नेभएको छ । संघले संघको भवनमा सहकारीको उत्पादन प्रवद्र्धनकेन्द्र सञ्चालनको तयारी गरेको छ ।

संघले सूचना प्रकाशन गरी सहकारीको उत्पादनहरूको विक्री तथा प्रर्दशनी कक्षमा आफ्नो सहकारी तथा सहकारीका सदस्यहरूले गरेको उत्पादनहरूको बजारीकरणको लागि संघ संस्थाबाट प्रस्तावना पेश गर्न अनुरोध गरेको छ । संघले श्रावण १५ गते भित्र आफुले राख्ने बस्तु तथा सेवाको विवरण सहित प्रस्तावना पेश गर्नको लागि अनुरोध गरेको छ ।


 



Leave a comment