हाइलाइट

हाइलाइट

जिल्ला सहकारी संघ बागलुङको आव्हान : सबै सहकारीले सदस्य सचेतनाका कार्यक्रम गरौ     

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि आव्हान गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष हु ...

प्राइम बहुउद्देश्यीय सहकारी २४ औं वर्षमा 

सुर्खेत । प्राइम बहुउद्देश्यीय सहकारी संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । संस्था जेठ १२ गते २३ औं वर्ष पुरा २४ वर्षमा प्रवेश गरेको हो। स्थापना दिवसको अवसरमा वादी सरोकार मञ्च नेपाल अन्तर्ग ...

बचत फिर्ता गर्न नसकेका सहकारीलाई कुलिङ पिरियड दिन रजिष्ट्रार सहमत, स्वेतपत्र जारी गर्नुपर्ने शर्त 

काठमाडौं । आन्दोलनमा रहेका सहकारीका संचालकहरुको माग अनुसार सहकारीको बचत फिर्ताका लागि २ वर्षको कुलिङ पिरियड दिन संघिय सहकारी विभाग सहमत देखिएको छ । विभागले शुक्रबार पत्रकार सम्मेलन गरी स ...

सहकारीका अभिभावक संघ कमजोर : संस्था बलियो हुँदा चन्दा, अप्ठेरोमा वेवास्ता 

– राष्ट्रिय सहकारी विकास बोर्डले दिएको जग्गामा सहकारी अभियानको सबैभन्दा उपल्लो छाता संगठन राष्ट्रिय सहकारी महासंघको अत्याधुनिक भवन छ । भवन बनाउनका लागि महासंघले प्रारम्भिक संस्थाहरू ...

जहाँ सहकारीको सरकार छ

खिलानाथ दाहाल, काठमाडौं । काठमाडौंबाट नौविसे, मलेखु धादिङको बाटो हुँदै ७१ किलोमिटरको दुरी पार गरेपछि धादिङको सलाङघाट पुगिन्छ । सलाङघाट हाइवेबाट दाहिने तर्फ एउटा साधुरो ढलान बाटोले त्रिशु ...

सचेतना कृषि सहकारीद्धारा १ दिने घुम्ती बाली उपचार शिविर

विराटनगर । बिराटनगर महानगरपालिका १ पोखरियास्थित सचेतना कृषि सहकारी सस्थाको आयोजनामा १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न भएको  छ । बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक ...

बचत फिर्ता नदिएपछि सदस्यले उठाए सामान

विराटनगर । विराटनगरमा रहेको धरणीधर बहुमुखी सहकारी संस्था लिमिटेडमा समस्या आएको छ । बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेपछि बचतकर्ताले सामान नै उठाएर लगेका छन् । फिक्स डिपोजिटमा राखेको ...

सहकारी महासंघ र केन्द्रीय संघहरुमा नै आन्दोलन बहिस्कार 

काठमाडौं । सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुले नै बहिस्कार गरेका छन् । ...

ऋण तिर्न ६ दर्जन सहकारीलाई युवा स्वरोजगार कोषको ताकेता 

काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले ऋण तिर्नका लागि ७० वटा सहकारी संस्थाहरुलाई ताकेता गरेको छ । संस्थाहरुले लामो समयदेखि ऋण नतिरेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गर्दै ...

स्वार्थ बाझिने गरी बनेपा नगरपालिकामा सहकारी अनुगमन टोली 

काठमाडौं । संविधानको ब्यवस्था अनुसार प्रदेश र स्थानिय सरकारलाई सहकारीको अधिकार हस्तान्तरण भएपछि दर्ता तथा अनुगमन भद्रगोल हुन थालेको छ । कानुनी आधार र दक्ष जनशक्तिबिनै सहकारीको अभिलेख हस ...

सयजना युवालाई सहकारी दूत घोषणा गरि पोखरा रोयल सहकारीको युवा गोष्ठी सम्पन्न

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा हन्ड्रेड युथ, सहकारी दूत अभियान सहित सयजना युवालाई सहकारीको दूत भोषणा गरी गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ...

सरकारले माग पुरा नगरेपछि सहकारी महासंघद्वारा चरणवद्ध आन्दोलन घोषणा 

काठमाडौं । सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावलगायतका समस्या समाधान गर्न गरेको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम ...

लेटाङ नगरपालिकाको सहकारी उपशाखा : एक जना कर्मचारी दुई तिर काम

चीना थापा, विराटनगर । स्थानीय तहमा कर्मचारी अभाव र भएको ठाउँमा पनि सहकारी बुझेको कर्मचारी नहुँनाले स्थानीय तह कार्यक्षेत्र भएका सहकारी अविभावक विहिन बनेको गुनासो सहकारीकर्मीको छ । मोरङको ...

ऋण असुल गरेर तरलता बढाउने रणनीतिमा सहकारीहरु 

काठमाडौं । सहकारी संघसंस्थाहरुमा बचत फिर्ताको चाप बढेसँगै तरलता ब्यवस्थापनका लागि ऋण असुलीको रणनीतिमा लागेका छन् । सहकारीप्रति अविश्वास बढ्दै गएपछि बचत फिर्ताको दवाव बढ्ने आंकलनसहित उन ...

मोरङमा सहकारीका अध्यक्ष सचिव गोष्ठी २०८० हुने

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जेठ २० गते १८ औं अध्यक्ष सचिव गोष्ठी २०८० को आयोजना गर्ने भएको छ । संघमा आवद्ध रहेका बचत तथा ऋण सहकारीका अध्यक्ष वा सचिव मध्ये एक जनाले गोष्ठी ...