हाइलाइट

हाइलाइट

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको आयोजना तथा होमस्टे महासंघ नेपाल र इको होमस्टे नेपालको साझेदारीमा श्रावण ६ गते शनिवार दीगो कृषि, दिगो पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम् ...

बचत फिर्ता गर्नमात्र हैन, ऋण उठाउन पनि राज्यले सहयोग गर्नुपर्छ :अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का कार्यवाहक अध्यक्ष चन्द्र ढकालले राज्यले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न मात्र नभएर ऋणीसंग ऋण उठाउने कुरामा पनि सहजीकरण ग ...

राष्ट्रसेवक साकोसको स्थापना दिवसमा सहकारी अध्ययन तथा सूचना केन्द्र भवनको उद्घाटन

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २६ औ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमासंस्थाको सहकारी अध्ययन तथा सूचना केन्द्र भवनको उद्घाटन समेत गरेको छ । तीन तले भवन निर्माण सकेर ...

एनएमसीमा कल्याणकारी सुविधा सहकारी ऐन विपरित, सेयरका आधारमा सदस्यलाई विभेद 

काठमाडौं । सहकारी सिद्धान्त र ऐन अनुसार संस्थाहरुमा सेयर रकमका आधारमा सदस्यहरुलाई विभेद गर्न पाइदैन । सेयर रकम जति भएपनि संस्थाको निर्णय प्रक्रिया र सेवा सुविधामा समान अधिकार पाउनुपर्छ । ...

को–अपरेटिभ एक्सिलेन्स अवार्डका लागि मनोनयन खुल्ला 

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय समिति (आईसीए–एपी) ले प्रदान गर्न लागेको ‘को–अपरेटिभ एक्सिलेन्स अवार्ड’ का लागि मनोनयन खुल्ला  भएको छ । एशिया प ...

सहकारीको अनुगमन गर्न राष्ट्र बैंकको प्राविधिक सहयोग मात्र : गभर्नर 

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंकले प्राविधिक सहयोग मात्र गर्ने स्पष्ट पारेका छन् । संघिय संसदको अर्थ समितिमा विहिबार चालू आर्थिक वर्षको मौद्रि ...

सहकारीको समस्यामा सांसदहरुको चिन्ता, संवेदनशिल बन्न आग्रह 

काठमाडौं । सांसदहरुले सहकारीको समस्या जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । घरजग्गालगायतमा अनुत्पादक क्षेत्रमा लगानी गरेका सहकारीहरु धमाधम समस्याग्रस्त हुन थालेको र त्यसको असर वि ...

८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं । चालु आर्थिक वर्ष २०८० / ८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ...

जिल्ला सहकारी संघले सहकारीको उत्पादन प्रवर्धन गर्ने

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरले सहकारीहरुको उत्पादन प्रवद्र्धन गर्नेभएको छ । संघले संघको भवनमा सहकारीको उत्पादन प्रवद्र्धनकेन्द्र सञ्चालनको तयारी गरेको छ । संघले सूचना प्रकाशन ग ...

किसानका उत्पादनको बजार ग्यारेन्टी राज्यले गर्नुपर्छ 

कोभिड–१९ को महामारी र रुस युक्रेन युद्धसँगै देखिएको आर्थिक मन्दीका कारण देखिएको तरलता अभावले सहरी क्षेत्रका सहकारीहरु सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो बेला ग्रा ...

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा.महतको आह्वान 

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्र ...

सहकारी बैंकमार्फत नेपाल रेमिटको सेवा सहकारी संस्थामा 

काठमाडौ । नेपाल रेमिटमार्फत विदेशबाट पठाएको रेमिट्यान्स अब देशभरका सहकारी संस्थाहरुमार्फत भुक्तानी लिन सकिने भएको छ । राष्ट्रिय सहकारी बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भु ...

सहकारीका विषयमा समन्वय गर्न नियामकहरुको संयन्त्र 

काठमाडौं । सहकारी क्षेत्रका समस्याहरुको समाधानका लागि सहकार्य गर्न नियामक निकायहरुको संयन्त्र निर्माणको प्रस्ताव गरिएको छ । सहकारी क्षेत्र सुधार कार्यदलले संघिय सहकारी विभागका रजिष्ट ...

दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौति छ : अर्थमन्त्री डा.महत

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन् ...

नेफ्स्कूनमा निमित्त सिइओ नियुक्ती विवादमा

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नियुक्ती विवादमा परेको छ । सिइओ प्रकाशप्रसाद पोखरेलको आईतबार ...