सहकारी नेताले कस्ता संस्थाको प्रतिनिधित्व गरेका छन ? जान्न जरुरी छ : बरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानको नेतृत्व गर्ने नेताको संस्थाको अवस्थाबारे अभियानलाई जानकारी दिनुपर्न ...