Sahakari Akhabar

हरितालिका तीजको अवसरमा तीर्थ सहकारीद्धारा खानेपानी वितरण ( फोटो फिचर )

हरितालिका तीजको अवसरमा तीर्थ सहकारीद्धारा खानेपानी वितरण ( फोटो फिचर ) :: Sahakari Akhabar

काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौं महानगरपालिका ७ मा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले शुद्ध खानेपानी वितरण गरेको छ । हरितालिका तीजमा पाशपतक्षेत्र जाने दशनार्थीहरुलाई संस्थाले पानी बितरण् गरेको हो ।



Leave a comment