हाइलाइट

हाइलाइट

नेतृत्व पूर्नजागरण कार्यक्रममा नेफ्स्कून नेताकै रमिता : प्रमुख अतिथिले नै कार्यक्रम समापन गरेपछि...

काठमाडौं । सहकारीमा क्रियाशिल नेताहरुलाई सिकाउन भन्दै नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले गरेको ‘नेतृत्व पुर्नजागरण कार्यक्रम’ मा केन्द्रीय नेताहरुले नै रमिता देखाएका छन् । संघ ...

तपाई हाम्रो सहकारीका माहिला सदस्यलाई दर (फोटो फिचर)

काठमाडौं । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले माहिला सदस्यहरूलाई दर खुवाएको छ । संस्थाले महिला सदस्यमाझ हर्ष र उल्लाहसका साथ यस बर्षको तीज कार्यक्रम मनाउँदा सबैमा एकता, विश्वास, ...

एक्सेसमा घट्दो आकर्षण : ब्राण्ड पाउने संस्थाको संख्या घट्दै, अक्कु र नेफ्स्कूनको भूमिकामा प्रश्न 

काठमाडौं । यतिबेला काठमाडौंमा ‘एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३’ चलिरहेको छ । अक्कूको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ  (नेफ्स्कून) तथा राष्ट्रिय सहकारी बैंकको सह ...

सहकारी कार्यदलकाे सुझाव : समस्याग्रस्त संस्थाको जिम्मेवारी सिडिओलाई 

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले समस्या देखिएका सहकारी संस्थाहरुको अनुसन्धान तथा कारवाहीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई दिन सुझाव दिएको छ । प्रदेश र स्थानि ...

समस्याग्रस्तमा शिवशिखर र तुलसी सहकारी पनि थपिए

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी र मोरङको तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले ...

सिमाक्षेत्रबाट हुने अवैध दुग्ध कारोबार रोक्न संघहरुको नेतृत्वमा अनुगमन समिति गठन गर्ने

काठमाडौं । सिमाक्षेत्रबाट हुने अवैध दुग्ध कारोबार रोक्न दुग्घ संघहरुको नेतृत्वमा अनुगमन समिति गठन गर्न केन्द्रीय दुग्ध सहकारी संघले निर्देशन दिएको छ । संघले प्रेस विज्ञप्ती जारी गरि सिम ...

साधारणसभाको मुखमै सिभिल सहकारी समस्याग्रस्त घोषित

काठमाडौं । बचतकर्ताहरुले साधारणसभाको तयारी गरिरहेका बेला वागमती प्रदेश सरकारले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेशको सस्कृती, पर्यटन तथा सहकारी मन्त्रालयले गत विहिबार म ...

सहकारी संस्था र संचालकको सम्पती बेचेर चैतभित्र बचत फिर्ता गर्न कार्यदलको सुझाव 

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी समाधानका उपायबारे सुझाव दिन गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ ले बचत फिर्ता गर्न नसकेका सहकारी संस्था र संचालकहरुक ...

जिम्मेवारीबाट नपन्छिन सहकारीका संचालकलाई विभागको निर्देशन

काठमाडौं । सहकारी सदस्य संचालक तथा समितिको सामुहिक संस्था भएकोले समस्याबाट संचालक नभाग्न सहकारी विभागले निर्देशन दिएको छ । सहकारीमा संचालकहरुले अध्यक्ष ब्यवस्थापक वा अमुक ब्यक्तिलाई ज ...

स्कोप सहकारीको स्थापना दिवसमा ६३ जना विद्यार्थी सम्मानीत

ललितपुर । स्कोप बचत तथा ऋण सहकारी संस्थाले ३१औं स्थापना दिवसको अवसरमा २०७९ सालमा एसइइ परीक्षा दिइ उत्तीर्ण भएका ६३ जना सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । यसै अवसरमा संस्थाले नयाँ काउण्ट ...

सहकारीको कोटामा सांसदलाई विदेश भ्रमण : कृषिको नाममा बचत ऋणको मस्ती !

काठमाडौं । सहकारी अभियानको शिषस्र्थ निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीकर्मीको कोटामा संघिय सांसदलाई विदेश भ्रमणमा पठाएको छ । महासंघले जापानको कृषि सहकारीहरुको संघ जेए जेन्चुसँगको ...

कोशी प्रदेशका ५६१ सहकारीले बुझाएनन् बार्षिक प्रतिवेदन,  सबैभन्दा बढी झापाका सहकारी

चीना थापा, विराटनगर । प्रदेश सकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले बार्षिक प्रतिवेदन नबुझाउने सहकारीहरुको नाम सार्वजनिक गरेको छ । आफ्नो नियमन क्षेत्राधिकारभित्र रहेका स ...

कर्मचारी : सहकारीका सास अनि आश

सहकारीमा मानव संशाधनको महत्व बुझाउन नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले एक पटक यो पक्तिकारसँगको भेटमा राख्नुभएको विचार स्मरण गर्न चाहन्छु-‘नेफ्स्कूनको भवन बिहान १० बजेअघि र बेल ...

निर्वाचन सहितको साधारणसभाको तयारीमा किसान साकोस

काठमाडौं । नवलपरासीको गौंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्था निर्वाचन सहितको साधारण सभाको तयारीमा लागेको छ । संस्थाले सूचना प्रकाशन गरी निर्वाचन सहितको साधारण सभाको मिति तय गरे ...

५० करोड माथीका संस्थालाई राष्ट्र बैंकले अनुगमन गर्न एपीजीको जोड 

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको अनुगमनका लागि छुट्टै निकाय गठनको बहस भइरहेका बेला अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) ल ...